Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
रक्सी कारखानाले गर्यो घरको छतमा धान रोपाइँ

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 यो दुनियामा धेरै विचित्र कहीँ हुन्छ भने हाम्रै छिमेकी चीनमा हुन्छ । केही समयअघि एकजना चिनियाले आफ्नो २६ तले घरको छतमा पहाड खडा गरेको समाचार आएको थियो ।

अहिले फेरि अर्को त्यस्तै तर अलि कम खतरनाक र सिर्जनात्मक प्रयोगको खबर आएको छ । समाचार अनुसार चीनमा घरको छतमा धानखेति सुरु गरिएको छ, त्यो पनि एक रक्सी कारखानाले ।

समाचार अनुसार लिउजियांग काउन्टीस्थित एक वाइन कारखानाले घरको छतमा धानखेतीको योजना बनाएको छ । घरको छतमा माटो जम्मा गरेर खेत बनाउने काम भैरहेको छ ।

चीनमा आवाद जग्गाको कमी छैन । तरपनि वाइन कम्पनीले किन घरको छतमा खेत बनाउन लाग्यो भन्ने कुरा चाहीँ अचम्मैको छ । विशेषज्ञहरुले घरको छतमा सही माटो तथा मल र पानी दिएमा राम्रोसँग धान फल्ने र त्यहाँ जमिनमा जस्तो रोगकिराको डर पनि कम हुने बताउँछन् ।
-

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!