(एजेन्सी)– कुनै जनावर अथवा मानिस, टाउको बिना जिउँदो भएको देख्नुभएको छ ? सायद धेरैजसोले टाउको नै छैन भने त मरिहाल्छ नि भनेर सोचिरहनुभएको होला । तर, यो सोचाई गलत भएको छ । टाउको बिना एउटा कुखुरा दुई वर्षसम्म जिउँदो भयो र यसकै कारण विश्वप्रख्यात
समेत बन्यो ।
समेत बन्यो ।
माइक नाम दिइएको उक्त कुखुराले सन् १९४५ सेप्टेम्बर १० तारिकका दिन आफ्नो टाउको गुमाउनु परेको थियो । फ्रुटा कालोराडोका उनका मालिक लोइड ओल्सेनले त्यो दिन उनलाई पकाउने मनसायका साथ उनलाई काटे । माइकलाई काट्ने क्रममा लोइडले उनको सबै गलत (अथवा सहि) भागमा हाने र उनलाई टाउको बिनाको जिवित कुखुरा बनाइदिए । कुखुरालाई यस्तो अवस्थामा देखेर उनका मालिकले उनलाई उपचार गराएर स्वस्थ बनाउने सोच गरे । माइकको घाउ छिट्टै निको भयो र पहिला केहि नभएको जस्तै गरेर त्यसमा प्वाँखहरु प्नि पलाउन थाले । तर, यति हुँदा हुँदै पनि माइकले आफ्ना केहि कामहरु गर्न सकेनन् किनभने टाउको बिना चराले खान, पिउन र हेर्न सक्दैन । माइकको भोक र तिर्खा मेटाएर ओल्सेनले उक्त कुखुरालाई युनिभर्सिटी अफ उताहमा वैज्ञानिकहरुलाई देखाउन लगे । वैज्ञानिकरुका अनुसार, जमेको रगतका कारण उनको धेरै रगत नबगेको र तत्काल मृत्यु नभएको बताए । चमत्कार नै मान्नुपर्छ, माइकको अझै बायाँ काम बाँकी थियो र मस्तिष्कको नलि उस्तै थियो । ओल्सेनले उक्त कुखुराको जिवन भरि हेरबिचार गर्ने कसम खाए । उनले कुखुरालाई दुध र पानी सुईबाट प्रदान गर्दथे । माइकको स्वास्थमा निकै सकारात्मक प्रभाव परिरहेको थियो र तौल पनि बढिरहेको थियो ।
साढे पाँच वर्ष उमेर भएको उक्त कुखुरा छिट्टै नै प्रख्यात भयो र टाउको बिनै माइकले थुप्रै देशहरु घुम्यो र मानिसहरुले उनलाई हेर्न २५ सेन्ट तिर्ने गर्दथे । यसरी माइकले महिनामा ४,५०० डलर कमाउँथे भने उनको मूल्य १०,००० डलर थियो । उक्त कुखुरा प्रति समर्पित एक वेभसाइटका अनुसार, ‘उनको नामले लाइफ एन्ड टाइम म्यागजिनमा पनि स्थान पायो ।’ तर, दुइवर्ष पछि अवैध ड्रग्सको ओभरडोजका कारण माइकलाई एउटा होटलको रुममा मृत अवस्थामा भेटियो ।
माइक र ओल्सेलनको कथाले धेरै मानिसहरुलाई प्रेरित गर्यो जसका कारण थुप्रै मानिसहरुले आफ्ना कुखुराको टाउको छिनाए । कुनै कुखुरा बाँचे तर छोटो समयका लागि मात्र त्यसकारण माइकको कथा रोमाञ्चक छ । माइकको शरिरलाई उनकै बासस्थानको एक संस्थाले जोगाएर राखेको छ ।

सेक्सको भोक लाग्यो भने कति नराम्ररी लाग्छ भन्ने उदाहरण हालै सन पत्रिकाले छापेको छ । खबर अनुसार एक महिलालाई सेक्सको भोक यति लाग्यो कि उनले जेलमा भएका व्यक्तिहरुको आँखा छलेर सेलमा राखिएको आफ्नो लोग्नेसँग यौन सम्पर्क राख्न भ्याएकी छिन् । आइतबार बिहानै केन्टस्थित स्ट्याण्डफोर्ड हिल खुला जेलमा ती महिला लोग्नेसँग भेट्न आएकी थिइन् । त्यहाँका सुरक्षाकर्मीहरुले यो घटना त्यतिबेला मात्र चाल पाए, जब महिला सबैथोक भ्याएर र्फकन लागेकी थिइन् । अकस्मात एकाबिहानै कुनै महिला जेलमा आएको पाएपछि केरकार गरेपछि ती महिलाले बल्ल कुरोको चुरो ओकलेकी थिइन् । "मुख्य द्वारलाई नाघेर उनी भित्र आइछन् र भित्र चाहिँ उनका लोग्ने आफ्नी प्रियालार्इं कुरिरहेका रहेछन्", जेल श्रोतलाई उद्धृत गर्दै सन पत्रिकाले लेखेको छ । यसपछि श्रीमान्ले आफ्नै सुत्ने ठाउँमा लगे, जहाँ मज्जाले आफ्ना मनका कुरा गर्न सक्थे । जेलमा केही थुनुवाहरुले चाल पाएपछि हतार हतार उनी त्यहाँबाट निस्कने कसरत गर्दैरहँदा सुरक्षाकर्मीहरुले उनलाई पक्राउ गरेका थिए । "उनलाई तत्काल चिन्न कुनै गाह्रो भएन किनभने यो पुरुषहरुका लागि छुट्याइएको जेल हो र महिलाहरुलाई प्रवेश निषेध थियो", जेल सेवाका प्रवक्ताले भने- "यस कार्यमाथि गम्भीर रुपमा छलफल र अनुसन्धान भइरहेको छ ।" केन्ट प्रहरीले ती महिलालाई पक्राउ गरेको तर त्यस्तो 'गम्भीर र खतरनाक कुनै कारण नभएकाले' उनलाई सोही दिन जेलमुक्त गरिएको जनाएको छ ।
भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोला
आफ्ना छोराछोरीले राम्ररी पढुन्, नबरालियून् भन्ने चाहना सबै आमाबाउको हुन्छ । यसका लागि बच्चाबच्चीलाई माया र डर दुबै देखाइन्छ । तर कोही कोही आमाले भने आफ्नी छोरीका लागि आफैलाई जिउँदै मार्दा रहेछन् । चीनमा एक महिलाले आफ्नी छोरीको राम्रो पठाइका लागि आफुलाई १३ वर्षसम्म जिउँदै मारिन् । छोरीले स्कूलमा राम्रो पढोस् र आत्मनिर्भर हुन सिकोस् भन्ने ध्येयले उनले आफैलाई जिउँदै मारेकी हुन् ।समाचार अनुसार ती महिलाले आफ्नी छोरीलाई आफु उसको आमा भएको कुरा ढाँटिन् र ऊ बुझ्ने भएदेखि नै उसलाई तेरो खास आमा मरिसक्यो, म त केवल तलाइँ पाल्ने मात्र हुँ भनेर ढाँटिन् ।
सेनयांग सहरकी शेन नामकी ती महिलाले आफ्नी छोरी चेंगचेंगलाई उनको खास आमा मरिसकेको भनेर ढाँटेकी हुन् । निकै धनी परिवारमा जन्मिएकी चेंगचेंग धनी बाउआमाको रवाफमा मात्तिएली भन्ने डरले उनले छोरीलाई यस्तो भनेकी रहेछिन् । आफ्नी आमा नभएको भन्ने थाहा पाएपछि अवश्य पनि छोरीले राम्रोसँग पढ्नेछ, आफुलाई जिम्मेवार तथा आत्मनिर्भर बनाउनेछ भन्ने आशाले उनले यस्तो गम्भीर झुट आत्मसात गरेकी हुन् ।
छोरी चार कक्षामा गएपछि उनले आफु खास आमा नभएको र आमाको मृत्यु भैसकेको कुरा छोरीलाई सुनाएकी थिइन् । सुरुमा चेंगले नपत्याएपछि अन्त्यमा दुख मान्दै आफ्नी खास आमा मरेको कुरामा विश्वास गरिन् । त्यसपछि उनको शैक्षिक अवस्था निकै सुध्रियो, उनले राम्रोसँग पढ्न थालिन् । उनले राम्रो अंक ल्याएर विश्वविद्यालयबाट स्नातक उत्तर्ीण्ा गरिन् । यति बेलासम्म उनलाई आफ्नी आमाले ढाँटेको कुरा थाहा थिएन । तर जब उनले सांघाइमा एक सफ्टवेयर कम्पनीमा जागिर पाइन् तबमात्र उनलाई उनकी आमाले सत्य कुरा बताइन् । १३ वर्षम्म टुहुरो बनेर बसेकी उनले बल्ल आफ्नी आमा उनै रहेको कुरा पत्तो पाइन् ।
छोरीलाई राम्रो मान्छे बनाउन आफैलाई जिउँदै मार्ने र गम्भीर झुट बोल्ने शेन छोरीको प्रगतिका कारण आफुलाई कुनै पछुतो नरहेको बताउँछिन् । आफ्नो भविष्यका लागि आमाले झुट बोलेको हुनाले चेंग चेंगलाई पनि कुनै गुनासो छैन । तर मनोविज्ञहरु भने बच्चाबच्चीको भविष्य बनाउने निहुँमा यस्ता गम्भीर कुरा ढाँटन् र खेलाँची गर्न नहुने बताउँछन् ।

साभार स्रोत : अनलाइन खबर
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका तन्नेरी छात्राछात्राहरु हालै निर्वस्त्र बनेर खेलकुदमा सहभागी भए । दृश्य देख्दा लाग्छ ती तन्नेरीहरुमा नांगिने र खेल्ने नशा चढेको छ । तर उनीहरु कुनै रमाइलो गर्न वा नशा पिएर त्यसरी नांगिएका होइनन् । स्कुलका ७० जना ठिटाठिटीहरु सामाजिक कार्यका लागि पैसा जुटाउने हेतुले तयार पारिने क्यालेन्डरका लागि निर्वस्त्र फोटोशूट गरेका हुन् । यी तस्वीरमा नांगिनेहरु सबै विद्यार्थी नै हुन् र फोटो खिच्ने पनि विद्यार्थी नै हुन् । विद्यार्थीहरुले निर्वस्त्र रुपमा विभिन्न खाले खेल खेलेको दृश्य क्यामरामा कैद गरिएको छ । यी विद्यार्थीका निर्वस्त्र तस्वीर समावेश गरी सन् २०१४ को ब्लु च्यारिटी निर्वस्त्र क्यालेन्डर तयार पारिएको छ । यो क्यालेन्डरको मूल्य १० पाउण्ड छ । यसबाट उठेको पैसा विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।
लोग्ने बन्ने तयारीमा भुपु श्रीमती
महिलाले श्रीमान बनाउनका लागि राम्रो पुरुष खोज्ने गरेको कुरा त नौलो भएन । तर के महिलाले आफ्नै लागि असल श्रीमती खोजिरहेको कुरा सुन्नुभएको छ – सुन्ने कुरै भएन । आखिर महिला त आफै श्रीमती हुने जात, लोग्ने पुरुष पो खोज्छन् त ।
तर पाकिस्तानमा भने एक श्रीमतीले राम्री कन्याको खोजी गरिरहेकी छिन् ता की उनलाई बिहे गरेर आफु श्रीमान र उनीलाई श्रीमती बनाउन पाइयोस् ।
गाजियावादकी बासिन्दा नागिना विवाहित महिला हुन् । उनका श्रीमानको नाम उसमान अक्रम हो । बिहेको दुइ वर्षम्म नागिना र उसमानको दाम्पत्य जिवन जेनतेन चल्यो । तर यौनिक रुपमा दुबैले सन्तुष्टी प्राप्त गर्न नसकेपछि खालिदले श्रीमतीलाई डाक्टरकोमा लगे । डाक्टरकोमा गएपछि नागिना समलिंगी भएको पत्तो लाग्यो, त्यसपछि उनको लिंग परिवर्तन गरियो र उनी पुरुष बनिन् र आफ्नो नाम खालिद राखिन् । त्यसपछि खालिद र उसमान लोग्ने स्वास्नीको रुपमा नभै दुइ जना साथी साथीकेा रुपमा बस्दै आएका छन् ।
आफ्नी श्रीमती बनाएर दुइ वर्षबिताएकी नागिनालाई खालिद बनाएर उसमानले खालिदका लागि र आफ्नै लागि समेत गरि दुइ कन्याको खोजि गरिरहेका छन् अहिले । साँच्ची कस्तो अचम्म हँ ?

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
महिलाले लगाउने वक्षकवच अर्थात् ब्रा भित्र ह्युगो चाभेज र जर्ज डब्लु बुस ? अमेरिकी पूर्व राष्ट्रपति बुस र भेनेजुयलाका पूर्व राष्ट्रपति स्वर्गीय चाभेज एकै ठाउँमा, अझ एउटै ब्रा भित्र कसरी अटे ? तर चाभेज र बुस मात्र होइन अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगन र क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई पनि एउटै ब्रा भित्र राखिएको छ ।
यो सम्म त ठिकै थियो । तर मारगरेट थ्याचर र चे ग्वेभारालाई समेत एउटै ब्रा भित्र कोचेपछि के हालत होला ?
साँच्चीकै यथार्थमा त यो सम्भव नै हुने थिएन र छैन । दुइ ध्रुवका यी दक्षिण पन्थी र वामपन्थी नेताहरुको मिलन असम्भव नै थियो । अझ महिलाको ब्रा भित्र दुबैजना घुस्ने घिनलाग्दो काम कसरी गर्थे होला र ? तर ब्राजिलको एक ब्रा निर्माता कम्पनीले भने यो कुरालाई सम्भव पारिदिएको छ ।
दायाँ र बायाँ सँगसँगै भन्ने नाराका साथ उत्पादन भएको सुपर पुसअप ब्राले आफ्नो आकर्षक विज्ञापनमा यस्तो अनौठो संयोजन मिलाएको छ । ब्राजिली कम्पनी होपले उत्पादन गरेको ब्रा को विज्ञापनमा यी दुइ ध्रुवका नेताहरुका टाउकोका तस्वीरलाई ब्रा भित्र मिलाएर राखिएको छ ।
यो ब्रा महिलाहरुको वक्षस्थलका लागि निकै लाभदायी हुने भन्दै कम्पनीले मिल्नै नसक्ने नेताहरुलाई समेत एक ठाउँमा ल्याउन सकेझैँ यो ब्रा ले दुबै वक्षस्थललाई समान तवरले सुरक्षा गर्ने बताएको छ ।

साउन, ५ एजेन्सी - एक युवतीले आफ्नो मृत्युलाई समेत छलेकी छिन् । चीनकी एक युवतीको सवारी दुर्घटनामा कारको सिसा फुटाएर टाउको निस्किँदा समेत उनलाई चोटपटक मात्र लागेको छ । यस्तो दुर्घटना प्राय मानिसहरूको ज्यानै जाने भएपनि उनी भने भाग्यले बाचेकी छिन् ।
उनको अहिले अस्पतालको आइसियुमा उपचार भइरहेको छ । यस्तै, उनीसँगै रहेका सवारी चालक पनि घाइते भएका छन् । उनलाई पनि गम्भिर घाइते अवस्थामा अस्पताल पुर्याइएको छ ।
यी दुवैलाई उद्धारकर्मीहरूले कारबाट निकै होसियारीका साथ निकालेका थिए । चालकलाई कारबाट सिसा फोरेर निकालेका थिए भने युवतीलाई पनि सिसालाई निकै होसियारीका साथ निकालिएको थियो । उनलाई निकाल्न उद्धारकर्मीहरुले निकै गाह्रो भएको थियो । किनकी उनको टाउको सिसाबाट छिरेर निस्किएका कारण पनि निकै गाह्रो भएको थियो ।
हेरौ केही तस्विरहरू..

स्पेनको विरा सहरस्थित एक सामुद्रिक तटमा आइतबार बिहान ७२९ जना मानिसहरुले एकसाथ नांगै स्नान गरी विश्व किर्तिमान कायम गरेका छन् ।
दक्षिण पश्चिमी विरा सहरको उक्त सामुद्रिक तटमा आइतबार यति धेरै महिला तथा पुरुषहरु सर्वांग नग्न बनेर सामुहिक स्नान गरेका हुन् । यसअघि न्युजिल्याण्डमा ५०६ जनाले एकैचोटी नांगै नुहाएर किर्तिमान कायम गरेका थिए । स्पेनी तटको सामुहिक निर्वस्त्र स्नानले त्यो रेकर्ड भंग गरेको हो ।
विश्वको सबैभन्दा ठूलो निर्वस्त्रीकरण भन्ने नाराका साथ भएको उक्त सामुहिक नग्न स्नान समारोहलाई विरा सिटी हलले प्रायोजन गर्नुका साथै स्पेनिस नेचेरिज्म फेडेरेसनले सहयोग गरेको थियो ।
सामुहिक नग्न स्नानका लागि एल प्लायाजो तटमा आइतबार बिहानै देखि निर्वस्त्र मानिसहरुको भेला सुरु भएको थियो । दिउसो सम्म भेला भएका मानिसहरुले मध्यान्ह एकसाथ पानीमा डुबुल्की मारे ।
सामुहिक नग्न स्नानमा सहभागी हुनेलाई तटीय क्षेत्रमा प्रवेशका क्रममा दर्ता गरिएको थियो र त्यसपछि ५०-५० जनाको समूहमा बाँडिएको थियो ।
विरा सहरले आफ्नो तटीय क्षेत्रमा निर्वस्त्र स्नानको किर्तिमान कायम गरेसँगै यो सहरले यसलाई आफ्नो पर्यटन प्रवर्धनको माध्यम बनाएको छ ।

मान्छेले विभिन्न काम गरेर किर्तिमान कायम गर्छन् । विश्व किर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाउन सजिलो छैन । किर्तिमान कायम गर्न अरुले भन्दा नौलो, असजिलो वा अधिकतम काम गर्नुपर्ने भएकाले पनि यसो गर्नु जो कोहीका लागि सम्भव हुँदैन । विश्वमा केही त्यस्ता मानिस छन् जसले जिउमा खोपेर, रोपेर तथा घुसारेर विश्व किर्तिमान कायम गरेका छन् । हेरौँ त्यस्ता किर्तिमानी मानिसहरु :
यी हुन् टाउकोमा सबैभन्दा बढि सुइ रोप्ने विश्व किर्तिमानी पुरुष । चीनका वेइ सेंगचुले टाउकोमा २ हजार ९ वटा सुइ रोपेर सन् २००९ मा कायम गरेको किर्तिमान अहिलेसम्म कसैले तोड्ने हिम्मत गरेको छैन ।
आफुलाई पि्रनस एल्बर्टको नामले चिनाउने यी बेलायती जोन लिन्चले आफ्नो जिउमा २४१ व्टा प्वाल पारेर सुइ वा रिंग घुसारेका छन् । सन् १९३० मा जन्मेका यी वृद्धले सन् २००८ मा यो किर्तिमान कायम गरेका हुन् । उनका २४१ प्वालमध्ये १५१ वटा प्वाल त टाउको र घाँटीमा मात्र छन् ।
विश्वमा सबैभन्दा बढि टाटु खोप्ने पाका पुरुष बेलायतका टम लेपार्ड हुन् । ७४ वर्षका लेपार्डले आफ्नो सरीरको ९९.९ प्रतिशत भागमा चितुवाको जस्तो देखिने गरी टाटु खोपाएका छन् ।
सरीरमा सबैभन्दा बढि टाटु खोपाउने पाकी महिला पनि बेलायतकै हुन् । इसोबेल भ्यालरी नामकी ती महिलाले आफ्नो सरीरका ९३ प्रतिशत भागमा टाटु खोपाएकी छिन् ।
प्रेमका तरिका बेग्लाबेग्लै हुँदा रहेछन् । केटाले सधैका लागि केटी बनेर तथा केटीले सधैका लागि केटा बनेर समेत एक अर्कालाई प्रेम गर्दा रहेछन् ।
सुन्दै अचम्म लाग्ने यस्तो घटना भएको छ बेलायतमा । त्यहाँका दुइ जना किशोर किशोरीले प्रेम गर्दै लिंग परिवर्तन गरेका छन् । यसरी लिंग परिवर्तनसँगै प्रेम गर्ने किशोर किशोरीको नाम हो एरिन एन्ड्रीउ र कटी हिल ।
दुइ वर्ष अगाडि एन्ड्रीउ केटी थिइन् र उनको नाम एमल्र्ड थियो भने हिल केटा थिए र उनको नाम ल्युक थियो । तर त्यसपछि दुबै जनाले शल्यक्रिया गरी आ-आफ्नो लिंग परिवर्तन गरे । १९ वर्षका ल्युकले एक वर्षअघि मात्र शल्यक्रिया गरी लिंग परिवर्तन गरेर हिल नामकी केटी बनिन् । १७ वर्षका एमल्र्डले जुन महिनामा आफ्ना स्तन शल्यक्रिया गरेर हटाइन् र लिंग समेत परिवर्तन गरिन् । त्यसपछि उनी एन्ड्रीउ नाम धारण गरेर केटा बने । आफुलाई सुरु देखिनै आफ्ना स्तन देखेर निकै नमज्जा लाग्ने गरेको र अहिले लिंग परिवर्तन गरी छाती सलक्क पारेपछि निकै सजिलो भएको उनको अनुभव छ । आफ्नो साथमा प्रेमिका हिल र आफ्नो परिवार रहेकोमा उनी निकै खुसी छन् ।
वास्तवमा हिल र एन्ड्रीउ दुबैजना समलिंगी थिए । त्यसैले उनीहरुले आफ्नो चाहना अनुसार लिंग परिवर्तनको शल्यक्रिया गरी प्रेम सम्बन्धलाई स्थापित गरेका हुन् । समलिंगीहरुको हितमा काम गर्ने एक अभियानका क्रममा भेट भएपछि यी दुइबीच पिरती बसेको रहेछ । हेरौँ लिंग बदलेको यो प्रेमजोडीको रोमान्स
रेकर्ड राख्ने तरिका पनि कस्ता कस्ता ? आखिर जे कुराको पनि विश्व किर्तिमान हुँदो रहेछ । अमेरिकामा मानिसहरुले तास खेलेर समेत विश्व किर्तिमान कायम गरेका छन् ।
अमेरिकाको न्युयोर्कस्थित टर्निङ स्टोन रिसोर्ट क्यासिनोमा ६ सय जना मानिसहरु एकसाथ तास खेलेर विश्व किर्तिमान राखेका हुन् ।
रिसोर्टमा आएका ६ सय जना पाहुनाले रातो र सेतो रेनकोट लगाएका थिए । उनीहरु जुन ठाउँमा उभिन्थे त्यहाँ पाँच मिनेट सम्म स्थिर रहनुपथ्र्यो । गिनिज बुकका अधिकारीहरु सो कार्यक्रममा पुगेर त्यसलाई विश्वका सबैभन्दा धेरै मान्छे एक साथ तास खेलेको कार्यक्रमका रुपमा प्रमाणित गरेका छन् ।
उक्त रिसोर्टको २० औँ वाषिर्कोत्सवका अवसरमा गएको जुलाई १३ मा सो कार्यक्रमको आयोजना गरिएको छ ।
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
उत्तरी इजरायलमा शौच गर्न गएका एक ३५ वर्षीय युवकको गुप्ताङ्गमा सर्पले डसेपछि अस्पताल पुराइएको छ । शौच गर्ने क्रममा बस्न नपाउँदै एउटा सानो सर्पले उनको लिङ्गमा दाँत गाडेको थियो ।
डेली मेलका अनुसार शौचालयमा सर्प लुकेर बसेको थियो । सर्प विषालु नभएकाले उनको ज्यान जान भने नपाइएको बताइएको छ । तर, यो घटनाले हतारोमा वा अन्य बेला आँखा जिम्लेर दिसापिसाब गर्न बस्न नहुने सन्देश भने दिएको छ । अस्पतालका चिकित्सकीय जाँचपछि मात्र उनलाई सर्पले डसेको चिश्चित भएको थियो ।
पिसाव फेरेर उठ्ने बित्तिकै उनलाई जल महशुस भएको थियो । उद्धारकर्ताहरुले घटनास्थलमा पुगेर उनलाई तत्काल हाइफास्थित रामवाण मेडिकल सेन्टर पुराएका थिए । त्यसपछि नियालेर हेर्दा लिंगमा सर्पदंशको चिन्ह फेला परेको थियो । पहिलोपटक यस्तो खाले सर्पदंश हरेका हौं, एक चिकित्सकले भने–उनी भाग्यशाली रहे, सबै रिपोर्ट सामान्य छ, सर्प पनि कमजोर खाले परेछ ।
आउँदा निकै डराएका ती युवक सबै कुरा थाहा पाएपछि मुस्कुराएको चिकित्सकहरुले बताएका छन् । सर्प विषालु नहुनुलाई चिकित्सकहरले पनि ती युवक भाग्यशाली रहेको संकेतका रुपमा लिएका छन् ।
इजरायलमा सर्पका प्रजातिहरु निकै विषालु हुने हुनाले अधिकांशको ज्यान जाने गरेको छ । मध्यपूर्वमा यो सर्पको मौसमसमेत हो । एजेन्सी
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्