(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
![]() |
पन्जाबको मानसा भन्ने ठाउमा एक भैसी को चर्चा धेरै चलेको छ । एक किसान प्रीत इंदर सिंह को यस भैंसीको मोल एक विदेशी कंपनी ले १ करोड़ २५ लाख रुपये दिएको छ । नूरा(गुजराती) जात को यस भैंसी को नाम 'खली' राखेको छ साथै पंजाब सरकार को तरफ बाट पनि सम्मानित सम्मानित गरियको छ ।

|
|
![]() |
0 comments
Write Down Your Responses