काठमाडौँ ! फेरी तलाऊमा परिणत : फोटो हेर्नुस
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
|
|
जलमग्न काठमाडौँ
बिहीबारको मुसलधारे वर्षाले काठमाडौँका सडकहरुमा नदी बगाइदियो। प्रमुख सबै सडकहरु पानी-पानी भए। एयरपोर्टसमेत आधा घण्टा बन्द भयो भिजिबिलिटी नभएर।
हेरौँ, जमल र आसपासका केही फोटोहरु।
|
|
|
|





0 comments
Write Down Your Responses