Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
लाजै नमानी पारदर्शी पहिरनमा पार्टीमा छिरिन् करिना (फोटो फिचर)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

बलिउड नायक कुणाल खेमुको आज जन्मदिन परेको छ । २९ वर्षीय कुणालले आफ्नो जन्मदिनको पूर्व सन्ध्यामा बलिउड स्टारहरुलाई पार्टी दिएका छन् । बलिउड हस्तिहरू अरसद वारसी, सोहेल खान, अर्पिता खान, क्रिकेटर विराट कोह्ली, कुनाल कपुर, अभय देओल, दिया मिर्जा, शरमन जोशी लगायतका सेलिब्रेटीहरू जन्मदिनको उक्त पार्टीमा पुगेका थिए ।

उक्त पार्टीमा कुणाल खेमुकी प्रेमीका सोहा अलि खानसहित सैफ अलि खान र नायीका करिना कपुर पनि पुगेका थीए । पार्टीमा करिना र सैफलाई विषेश रूपले हेरिएको थियो । अक्टुवरमा विवाह बन्धनमा बाँधीएका यी जोडिको विशेष चर्चा भयो पार्टी भरी । सबैको आँखा यी दुई जोडीमाथी परेको थियो । कुणालका हुनेवाला जेठान समेत रहेका सैफको जोडीलाई हेरिनुको कारण कुणालको विशेष अतिथी भएकाले मात्र होइन् उनीहरुको पहिरनका कारण उनीहरू सबैको आँखामा परेका हुन् ।

नायीका करिना कपुर निकै पारदर्शी पहिरनमा उक्त पार्टीमा देखिएकी थिइन् । उनको पारदर्शी पहिरनबाट उनका भित्रि वस्त्र समेत प्रष्ट देखीएको थियो । उनको उक्त पहिरनले सबैलाई उनीतिर त तानेको थियो नै नायक सैफ समेत त्यस्तै पहिरनमा देखिएका थिए । पत्नी पारदर्शी पहिरनमा पार्टीमा छिरेकी थिइन् भने सैफ पनि के कम उनीपनि प्वाल परेको जिन्समा पार्टीमा छिरे । विषेश आकर्षणको केन्द्र नै रहेका उनीहरू पहिरनले झन् उनीहरूमाथीको दृष्टी झन् गडेको थियो ।

हेरौ करिना कपुरको पारदर्शी पहिरन र सैफ अलि खानको फाटेको पाइन्टका केही दृश्यहरू…

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!