Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
चलचित्र महोत्सवमा नायीकाहरुले यसरी गरे आफ्नै बेइज्जत..(फोटो फिचर)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)




फ्रान्समा जारी क्यान्स चलचित्र महोत्सव अब अन्त्य तिर आइसकेको छ। २६ मे सम्म जारी रहने यो चलचित्र महोत्वसमा संसार भरि कलाकार आइपुगे। देश-विदेशका कयौं चलचित्रहरु प्रदर्शन गरियो।यसपटको क्यान्स नायीकाहरुको उटपट्याङ हर्कतका कारण पनि चर्चित रह्यो

चर्चित फेशन डिजाइनरका लुगा लगाएर महिला कलाकारहरुले ठुलै हंगामा मच्चाए।

अमेरिकी नायीका इभा ज्याकलिन देखी रोजेरियो डासन सम्मले लुगाकै कारणले चर्चा कमाए ।
हुन त यो पहिलो चलचित्र महोत्सव होइन् जहाँ नायीकाहरु विभिन्न बहानाले बेइज्जत भए र उनिहरुलाई यसपनि चर्चा आऊने अवसर जुराइदियो। कसैले सर्वाङग देखिने लुगा लगाएका थिए भने कसैले लुगा लगाउने ढङग पुर्याएका थिएनन् । राम्रा लुगा लगाएर हेर्नै नहुने जुत्ता लगारने सेलेब्रेटि पनि देखिए।
यहाँ क्यान्स चलचित्र महोत्सवमा देखिएको नायीकाहरुको कर्तुता समावेश गरिएको छ..

फोटो फिचर हेर्नुहोस स्लाइड मा ….


(Watch Video Clip- पुरा भिडियो तल हेर्नुहोस्)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!