Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
२ टाउका, १ आँखा, २ कान भएको जन्मियो विचित्रको सुँगर (video)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 दुइवटा टाउका, दुइवटा कान, एउटामात्र आँखा भएको  चीनको जिउजियाङमा अनौठो सुँगुर जन्मिएको छ ।

स्थानीय एक गाउँमा जन्मिएको उक्त सुँगरमा वंशाणुगत विकृतिका कारण दुइवटा चोँचो भएका र सो समस्याका कारण सुँगुर लामो समयसम्म बाँच्न गाह्रो रहेको बताइएको छ ।

पोलीसिफाली भनिने उक्त समस्या गर्भमै भ्रुणको विकाश हुँदादेखि सुरु हुन्छ । जुम्ल्याहा भ्रुणको विकाश हुने क्रममा दुइवटा भ्रुण पर्ूण्ा रुपमा छुटि्टन नसकेको अवस्थामा यस्तो बच्चा जन्मिने गर्छ ।

यस्तो प्रवृत्ति मानिस र जनावर दुबैका बच्चामा हुनसक्छ । कतिपय अवस्थामा टाउको जोडिएका र अरु भाग छुटि्टएका जुम्ल्याहा जन्मिन्छन् भने कतिपय अवस्थामा टाउको छुटि्टएका र अरु भाग जोडिएका जुम्ल्याहा जन्मिन्छन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!