Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
मगन्तेद्धारा १ लाख दान

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 पैसा नहुनेलाई कंगाल, मगन्ते यस्तै नामले पुकारिन्छ । मगन्ते सडकमा बसेर पैसा माग्ने गर्छन् भन्ने आम बुझाइ जताततै छ । तर भारतमा एक यस्ता मगन्ते भेटिएका छन् । जसले धनाढ्यले गर्न नसक्ने काम गरेका छन् । भारतमा एक ८५ बर्षीय महिलाले मन्दिर निर्माणका लागि एक लाख रुपैया सहयोग गरेको पाइएको छ ।

भारतको पूणेदेखि ७५ किलोमिटर टाढाको पीपल गाउँमा मगन्ते लक्ष्मी पोखरकरले मन्दिरका लागि दान दिएकी हुन् । १५ बर्ष अघि पतिको निधन भएपछि सडकमा भीख माग्न थालेकी लक्ष्मीले दैनिक खर्चबाट जोगिएको रकम जुटाएर मन्दिरको निर्माणलाई दान दिएकी हुन् । उनले पैसा दिएको देखेर धनाढ्य व्यक्ति भने छक्क परेका थिए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!