Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
गुप्तांगको फेसियल टेलिभिजनमै देखाएर

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

अनुहार सुन्दर तथा चमकदार बनाउन फेसियल गर्ने गरेको कुरा त थाहा पाइएकै हो । तर हुँदाहुँदा गुप्तांग सुन्दर बनाउन पनि फेसियल हुन थालेछ । त्यो पनि खुलेआम, दुनियाले देख्नेगरी टेलिभिजनबाटै देखाएर ।
बेलायतको एक टेलिभिजनमा एक महिलाले दुनियालाई देखाएर आफ्नो गुप्तांगको फेसियल अर्थात् भेजेसियल गराएकी छिन् । निकै लामो विवाद तथा चर्चाका बिच सौर्न्दर्य विज्ञ निकोल बोनले टेलिभिजनमै योनीको फेसियल गराएकी हुन् । उनको भेजेसियल गरिएको शो आइ टिभीबाट प्रशारण गरियो ।

गुप्तांगको फेसियल भनेको यस्तो पद्धति हो जहाँ योनीको आसपासमा रहेका अनिच्छित रौँ हटाइन्छ र छालाको चमक बढाइन्छ । यसो गर्दा सम्भोग बढि रोमाञ्चक र सन्तुष्टदायी हुने बताइन्छ । निकोलले गुप्तांगको फेसियल कम पीडादायी र बढि लाभदायी रहेको दाबी गरिन् ।

निकोलले गुप्तांगको फेसियल गराएको दृश्य समावेश गरिएको टेलिभिजन कार्यक्रम निकै हट बनेको थियो । त्यस क्रममा टेलिभिजन कार्यक्रम प्रस्तोता पनि लाजले रातोपिरो भएका थिए । निकोलले पछि भेजेसियल गर्दाको आफ्नो अनुभव साटेकी थिइन् । महिलाको गुप्तांगको फेसियललाई प्रशारण गरिएको यो विश्वको पहिलो टेलिभिजन शो रहेको बताइएको छ ।

ब्राजिलियन भेजेसियल भनिने यस्तो गुप्तांगको फेसियल गर्न ५० मिनेटको समय लाग्छ । यसमा गुप्तांग क्षेत्रलाई कसरी सुन्दर र आकर्ष बनाएर सम्भोगलाई आनन्ददायी बनाउने भन्ने कुरामै जोड दिइन्छ ।


(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!