Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
युवतीको कौमार्य भंग गर्दा तलब पाइने !

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


असार २९, तपाइँ हाम्रो समाजमा युवतीलाइ विवाह अघि चरित्रवान अर्थात कुमारी हुनुपर्ने सर्त राखिन्छ । युवती जतिनै सुन्दर भएपनि यदि चरित्रहिन भएमा सबै कुरा सकिन्छ ।

तर संसारमा एउटा जनजाति यस्तो पनि छ कि जहां युवतीको कुमारित्व उनीहरूको बिबाहमा रोडा बन्ने गर्दछ । यदि युवतिको मर्यादा भंग भैसकेको छ भने मात्र उनी विवाहका लागी योग्य मानिन्छिन ।
सुन्दामा तपाइँलाइ अबस्य आश्चर्य लाग्ला तर यो साँचो हो । गुआम एउटा यस्तो ठाउँ हो, जहाँ विवाह अघि कुनैपनि युवती कुनैपनि पुरुषका साथमा शारीरिक सम्बन्ध अनिवार्य राखेको हुनु पर्दछ ।

यति मात्र हैन यदि युवतीहरूका लागी विवाहको लागी यो कुरा शर्त हो भने युवकहरूका लागी यो सब जिम्मेवारी र रोजगार पनि बन्ने गर्दछ । गुआमका हट्टा-कट्टा नौजवानहरू ती क्षेत्रहरूमा घुम्ने गर्दछन र कुमारी युवतीहरूका साथमा शारीरिक सम्बन्ध राख्दछन ।
अविवाहित युवतीहरूको कौमार्य भंग गर्नका लागी उनीहरूलाइ पैसा दिने गरिन्छ । गुआममा यसलाइ रोजगारका रूपमा हेर्ने गरिएको छ ।

बास्तवमा यस जनजातिको परम्परामा यस्तो छ कि यहाँ जबसम्म कुनैपनि युवतिको कौमार्य भंग हुँदैन, उनको विवाह हुँदैन । विवाह गर्नुअघि यस्तो गर्नु अनिवार्य रहेको छ । यस ठाउँमा यस कुरालाइ कसैले पनि गलत तरिकाले हेर्दैनन ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!