Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बलिउडमा अब ‘डन 3’ पनि बन्ने भो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

असार २९, डन र डन -२ पछि अब बलिउडमा अहिले डन -३ पछि छिट्टै निर्माण हुने कुराले चर्चा पाएको छ । अहिले चारैतिर डनको तेश्रो भाग निर्माणका लागी तयारी भैरहेको कुराले निकै चर्चा पाएको छ ।

फरहान अख्तर र सुपरस्टार शाहरूख खानले यस बारेमा छलफल समेत गरिसकेको कार भारतीय मिडियाहरूले जनाएका छन ।
यस फिल्मको तेश्रो भाग बन्ने कुराको संकेत फरहानले ‘डन २’ मा दिइसकेका छन । ‘डन २’ को अन्तिम सीनमा शाहरुख जुन बाइकमा आउँदछन, त्यस बाइकको नम्बर प्लेटमा ‘डन ३’ लेखिएको थियो । यस  नम्बर प्लेटमा जूम गरेर यो फिल्म समिन्छ ।
अब त फरहान अख्तरले पनि स्वयं स्विकार गरिसकेका छन कि उनी अब छिटैनै ‘डन ३’ मा काम गर्न गैरहेका छन ।

उनले आफ्नो निर्देशनमा आगामी प्रोजेक्ट ‘डन ३’ हुन सक्ने बताइ सकेका छन । फरहानले बताए अनुसार डनमा आधारित फिल्महरू हेर्न तथा त्यसको निर्माण गर्नमा निकै मजा लाग्दछ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!