Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बारुले कम्मर यो पो हो त (फोटोभिडियो सहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

राचिन सूचकांकहरुमा युवतीहरुका सुन्दरताका लक्षणहरुमध्ये छिनेको कम्मर अर्थात् बारुले कम्मरलाई पनि मुख्य मानिन्छ ।

बढि फुकेको वा भद्दा कम्मर भएका षोडसीहरु राम्रा मान्दैनन् तन्नेरीहरु । तर भनिएजस्तो बारुलाकै जस्तो छिनेको कम्मर कसको पो हुन्छ र ?

धेरैको त नितम्ब बढि ठूलो भएकैले कम्मरको आकार तुलनात्मक रुपमा सानो देखिएको मात्र हुन्छ ।

तथापि अमेरिकाकी एक महिलाको कम्मर भने साँच्चीकै बारुले छ ।

क्याथी जंग नामकी ती महिलाको कम्मर खुम्चाउँदा १५ इन्च र फुलाउँदा २१ इन्च गोलाइको मात्र छ ।

१९३७ मा जन्मेकी क्याथीले विभिन्न हलिउड चलचित्रमा पनि अभिनय गरेकी छिन् । उनी १.६५ मिटर अग्ली छिन्

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!