Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
आम्मै ! कत्रो नाक ? (फोटोफिचर सहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

कसैलाई राम्रो काम गरे वापत केही प्रस्वंसा गर्दा खुशी भए हेरन नाक बढेर कत्रो भएको भन्ने चलन छ, त्येस्तै  नाक ठूलो हुनेलाई घिरौँला नाके भन्ने पनि चलन छ । अझ बाहुन जातका मान्छेलाई ठूलो नाक भएकाले होच्याउँदै नाक तिखो भएको भन्ने उपाधि नै दिइन्छ । तर नेपालका बाहुनको नाक यी मान्छेको भन्दा त निकै छोटो सावित भएछ ।
टर्कीका एक जना मान्छेको नाक यति ठूलो छ कि हामीकहाँ घिरौँला नाके भन्नेलाई उनले सजिलै फ्लप ख्वाइदिन्छन् । मेहमेत ओजिरेक नामका ती पुरुषको नाक विश्वमा सबैभन्दा लामो नाक हो र उनले लामो नाकका कारण गिनिज बुकमा नाम लेखाउन सफल पनि भएका छन् ।

उनको नाक ८.८ से.मी. अर्थात् ३.४६ इन्च लामो छ । सन् २०१० को मार्च १८ मा पहिलोपटक इटालीमा आयोजित एक कार्यक्रममा उनको नाक नापेपछि त्यसले अन्तराष्ट्रिय मान्यता पाउँदै गिनिज बुकमा नाम लेखाएको हो ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!