Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
‘आइ लभ सेक्स’ भन्दै नायिकाले एशो गरिन् ? (भिडियो)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 हुनत निर्देशक शंकर आचार्य आफूले चलचित्रमा सेक्स र अश्लिलतालाई महत्व नदिएको बताउँछन् । तर चलचित्रको प्रोमो र गीतमा भने उनको कुरा ठ्याक्कै लागू हुँदैन । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ फरेभर’मा समावेश ‘यो रात बोलको गीत’ केही उत्तेजक लाग्छ ।चलचित्रको प्रोमोमा पनि नायक नायिकाको क्रियाकलाप उत्तेजक देखिएको छ । चलचित्र ‘लभ फरेभर’को प्रोमो यस्तो छ ।

यस्तै चलचित्रको ‘यो रात’ बोलको गीतमा नायक गजित बिष्ट र नायिका सुमिना घिमिरेको उत्तेजक नृत्य समावेश गरिएको छ । चलचित्र पूर्णतया सस्पेन्स र लभस्टोरी कथामा आधारित रहेको निर्देशकको तर्क छ ।

भिडियो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!