Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
नेपाली महिलाद्वारा कुबेतको जेलभित्रै आत्महत्या

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

२३ बैशाख, काठमाण्डौ । कुवेतमा एक नेपाली महिलाले जेलभित्रै आत्महत्या गरेकी छिन् । नाम नखुलाइएकी ३५ वर्षकी नेपाली महिलाले सुलाइबियामा रहेको केन्द्रिय कारागारभित्रै आत्महत्या गरेको अरब टाइम्स अनलाइनले जनाएको छ । महिलाले आत्महत्या गरेकेा खबर पाउनासाथ जेलका कर्मचारी सहितको चिकित्सक टोली घटनास्थल पुगेको र अहिले उनको शवलाई पोष्टमार्टमा लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ । नेपाली महिलाले आत्महत्या गर्नुको खास कारण नखुलेको र घटनाको अनुसन्धान भैरहेको समाचार छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!