Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बिहीबारका दैनिक पत्रिकामा यस्तो छापियो ?

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

आज मिति २०७० जेठ २ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले एकीकृत नेकपा माओवादीले चुनावका लागि सरकारले ल्याएको प्रस्ताव परिमार्जन गर्न र पुरानै ऐनका आधारमा निवार्चन गर्न सुझाव दिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको कान्तिपुर दैनिकले झुटो सिफारिस गर्नेहरुको भागाभाग रहेको खबरलाई प्रमुखताका साथ छापेको भने नागरिक दैनिकले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले न्यायपालिकाले आफूलाई काम गर्न नदिएको भनि दिएको अभिव्यक्तिलाई मुख्य खबर बनाएको छ ।
ज्ञानेन्द्रलाई बिन्तीपत्र आउनेक्रम जारी रहेको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने, साउदीमा नेपाली चेलीको विचल्ली भएको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।








(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!