Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सुरक्षित सेक्समा क्रान्तिकारी फड्को ! बिल गेट्सको सहयोगमा बन्यो समलिंगी कण्डम ,

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

अमेरिकी आविष्कारक डेनियल रेसनिकले समलिंगि कण्डम बनाएका हुन् । पुरुष र महिलाका लागि त कण्डम बनेकै छन्  तर अमेरिकामा समलिंगीका लागि समेत कण्डम बनाइएको छ ।  कण्डम डिजाइनर समेत रहेको डेनियलले आफुले बनाएको समलिंगी कण्डम निकै सुरक्षित र आनन्ददायी रहेको समेत दाबी गरेका छन् ।

अमेरिकी स्वास्थ्य मन्त्रालयले उनको यो आविष्कारलाई मान्यता दिएको छ । सन् २०१५ सम्ममा यो समलिंगी कण्डम बजारमा उपलब्ध हुनेछ । यो समलिंगी कण्डम पर्स वा खल्तीमै पनि राख्न सकिनेछ ।

स्मरण रहोस् डेनियलले एक अमेरिकी कम्पनी अरीगेमीमा शोधका क्रममा यो कण्डम तयार गरेका हुन् । यो कम्पनीलाई विश्वका दोश्रो नम्बरका धनाढ्य बिल गेट्सको संस्था बिल एण्ड मिलिण्डा फाउण्डेसनले समेत आर्थिक सहयोग गर्दै आएको छ ।

समलिंगी सेक्स निकै असुरक्षित र जोखिमपूर्ण रहेको तथा यो एचआइभी लगायतका यौन रोग संक्रमणको मुख्य कारण रहेको विज्ञहरुले बताउँदै आएका छन् । यो समलिंगी कण्डम सुरक्षित सम्भोगको दिशामा एक क्रान्तिकारी कदम भएको दाबी गरिएको छ । यो कण्डम समलिंगी पुरुषका लागि डिजाइन गरिएको हो । यसलाई स्त्री स्वभाव भएका र सेक्सका बेला पनि स्त्रीकै भूमिका निभाउने समलिंगी पुरुषले लगाउनेछन् । यो निकै आनन्ददायी तथा सुरक्षित रहेको र यसबाट कण्डम नै नलगाईकन सेक्स गरेसरह आनन्द प्राप्त हुने कम्पनीको दाबी छ । वास्तवमाय यो कण्डम गुँदामैथुन अर्थात् मलद्धार सेक्समा प्रयोग हुन्छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!