मस्त सेक्सको दौरान मानिसले सोच्ने कुराहरु के के हुन्?
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
![]() |
एउटा
चर्चित भनाई छ, जुन यस्तो छ, ‘महिलाले माया पाउनको लागि सेक्स दिन्छन् भने
पुरुषले सेक्स पाउनको लागि माया दिन्छन् । ’ एकचोटि याद गर्नुहोस्, आफ्नो
पुरुषसँग बेडमा हुँदा तपाईं के सोच्नुहुन्छ ?
के मेरो पुरुषले मलाई माया गर्छन् त ? मैले उसलाई सन्तुष्ट पार्न सकुँला र ? यस्ता प्रश्नहरु महिलाको दिमागमा घुम्ने गर्दछ भने
पुरुषहरु अलि भिन्नै प्रकारका हुन्छन् । उनीहरु आफ्नो
आवश्यकतालाई बढि ध्यान दिन्छन् जब कि महिलाहरु भावनात्मक सम्बन्ध राख्न बढि
रुचाउँछन् र उनीहरु बेडमा अलि कमजोर नै हुने गर्दछन् । तर, पुरुषहरु बेडमा
भएको बेला के सोच्ने गर्दछन् भन्ने कुरा ठम्याउँन त्यति गाह्रो भने छैन ।
यहाँ उल्लेख गरिएको कुराहरु पढ्नुभयो भने तपाईंले थाहा पाउन सक्नुहुनेछ ।
पुरुषले सोच्नेः उनी निकै सेक्सी छिन् । तपाईंले आफ्नो
ब्रा खोलिसकेपछि पुरुषले सोच्ने सबैभन्दा पहिलो कुरा यो नै हो । माधव सिंह,
सफ्टवेयर इन्जिनियर, २९ भन्छन्,‘जब मैले मेरो श्रीमतीलाई पहिलो पटक बिना
कपडामा देखेँ, तब मेरो अचानक मुड अन भयो । यो निकै चाँडै भयो ।’
महिलाले सोच्नेः के ऊ मेरो साथमा जहिले हुन्छ त ? सेक्सका
दौरान महिलाको दिमागमा थुप्रै प्रश्न र उत्तर दौडिरहेका हुन्छन् । जब
पुरुषले महिलाको स्तन चलाइरहेको हुन्छ तब महिलालाई आफ्नो पुरुष सधैँ सँगै
हुन्छ कि हुँदैन भन्ने प्रश्नले सताउने गर्दछ ।
पुरुषले सोच्नेः सेक्सका बेला पुरुषहरुलाई महिलाको
शारिरिक हाउभाउ निकै राम्रो लाग्छ । आफ्नी महिलाले पुरुषले के चाहन्छ भन्ने
कुरा थाहा पाउँदा उनीहरुलाई निकै खुसी लाग्ने गर्दछ ।
महिलाले सोच्नेः पहिले कतिजना महिलासँग सुतिसक्नुभएको छ ?
धेरैजसो महिलाले अनुभवी पुरुषलाई मनपराउने गर्दछन् । तर, यसो भन्दैमा
महिलाले आफ्नो पुरुष कतिजनासँग सुत्यो भन्ने कुरा बिर्सन सक्छिन् भन्ने
होइन ।
पुरुषले सोच्नेः उनको स्तन एकदम राम्रो छ । सेक्स
गरिरहेका बेला तपाईंको पुरुषले तपाईको स्तनको बारेमा मात्र सोच्ने गर्दछ ।
तपाईंको स्तन चलाउन पाउँदा र तपाईंले यको चाहना गर्दा उनलाई निकै खुसी
लाग्ने गर्दछ ।
महिलाले सोच्नेः के म राम्री छु ?आफूसँग भएका पुरुषहरुले
आफूलाई राम्रो सोच्छन् कि सोच्दैनन् भन्ने कुरा महिलालाई सधैँ पिर हुन्छ ।
सेक्सका दौरान पनि उनीहरुलाई त्यहि कुराले पिरोल्ने गर्दछ ।
|
|
![]() |
0 comments
Write Down Your Responses