Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बाबुको बन्चरो प्रहारबाट छोरा मरणासन्न

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

धुर्कोट (गुल्मी), वैशाख १३ - गुल्मी दोहोली गाविसमा बाबुको बन्चरो प्रहारबाट छोरा गम्भीर घाइते भएका छन् ।

दोहोली गाविस वडा नं.९ कोटकोटेरी तिम्लेखर्क निवासी ४६ वर्षीय बाबु टीकाबहादुर क्षेत्रीले आफ्नो २२ वर्षीय छोरा गङ्गाबहादुर क्षेत्रीलाई बन्चरो प्रहार गरी घाइते बनाएका हुन् । उनको टाउकामा गम्भीर चोट लागेको छ ।
घाइते क्षेत्रीको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकेपछि मिसन अस्पताल पाल्पामा पु¥याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बन्चरो प्रहार गर्ने बाबु टीकाबहादुरलाई पौँदी अमराई प्रहरी चौकी ईश्माले पक्राउ गरेको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!