Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सैनिक अस्पतालमा नै महिला माथि योन दुरब्यबहार ! (सुरक्षा भित्र असुरक्षा)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

सैनिक अस्पताल मा नै मैला हरु योन असुरक्षित रहेपछि मैला हरु को सुरक्षा काँ ? नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार गर्न गएकी एक सैनिककी श्रीमतीमाथि अस्पतालमा  कार्यरत एक सैनिक जवानले दुर्व्यवहार गरेको खुलासा भएको छ । धादिङ घर भएका ती सैनिककी श्रीमतीलाई अस्पतालको वार्ड रेखदेख गर्न बसेका सैनिक जवान युवराज कुँवरले यौन  दुर्व्यवहार गरेको पाइएको हो । पेट फुलेपछि चैत १५ गते उनी महिला अस्पतालमा भर्ना भएकी थिइन् । चैत १६ गते राति साढे ११ बजे ज्वरोसमेत आएको र निधारमा पानीपट्टी राखिदिने बहानामा ती जवानले उनीमाथि  दुर्व्यवहार गरेका थिए । ती महिला चिच्याएपछि अन्य बिरामीका कुरुवा र अस्पताल प्रशासनले कुँवरलाई नियन्त्रणमा लिएको थियो । अस्पताल प्रशासनले रातभर नियन्त्रणमा राखेर १७ गते बिहान सैनिक प्रहरीको जिम्मा लगाएको थियो । सैनिक प्रवक्ता सहायकरथी सुरेशराज शर्माले आरोपित सैनिकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताए । उनले आरोप प्रमाणित भए कारबाही गरिने बताए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!