Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
रिङ देखाउने बाहानामा पुनमले के पो देखाइन् ?

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

कहिले देखाउँछु भनेर हल्ला गरेर त कहिले नांगिन्छु भनेर चर्चामा आईरहने मोडल तथा नायिका पुनम पाण्डे विभिन्न कुराले चर्चामा आउँछिन् । विशेषगरी उत्तेजक तस्बिर सार्वजनिक गरेर पुनमले चर्चा बटुल्ने गरेकी छिन् । तर पुनमले रिङ देखाउने बहानामा आफ्नो सेक्सी फिगर देखाएकी छिन् । पुनमले अभिनय गरेको चलचित्र ‘नशा’ को हाल धमाधम छायांकन भइरहेको छ । यो चलचित्रमा मोडल पुनम पाण्डे निक्कै उत्तेजक दृश्यका साथ देखिदैछिन् । हालै मात्र पुनमले ट्विटरमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । आफूले नयाँ रिङ किनेको भन्दै पुनमले तस्बिर ट्विट गरेकी हुन् । नांगिने क्रममा उनले शाहरुख खानको टिम कोलकाता नाइट राइडर्सले आईपिएल क्रिकेटको उपाधि जितेमा आफू नांगिने घोषणा गरेको वाचा पूरा गर्न निर्वस्त्र भएर नांगिएकी हुन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!