Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
इरानमा शक्तिशाली भूकम्प, ४० को मृत्यु

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

३ बैशाख, काठमाडौं । इरानमा गएको शक्तिशाली भूकम्पमा परि कम्तिमा ४० जनाको मृत्यु भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पश्चिम इरानलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । यो इरानमा ४० वर्षकै सबैभन्दा ठूलो भूकम्प भएको बताइएको छ ।

भूकम्पको केन्द्र पाकिस्तानी सीमामा रहेको खाश शहरको ८६ किलोमिटर टाढा छ । भूकम्पको धक्का पाकिस्तानको कराँची र क्वेटा शहरमा समेत सहसुस गरिएको थियो । भूकम्प प्रभावित क्षेत्र सञ्चारबाट बिच्छेद भएको छ भने उद्दार तथा राहत टोली खटिएको छ ।

यसअघि १० अपि्रलमा गएको ६ दशमलब ३ रेक्टर स्केलको भूकम्पका कारण ३७ जनाको मृत्यु भएको थियो भने ८ सय ५० घाइते भएका थिए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!