Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
स्तनले थिचेर ब्वायफ्रेण्डकेा हत्याप्रयास

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

श्रीमानवा प्रेमीको हत्यागर्न परपुरुष भाडामा लिएका घटनाको बारेमा त हामीले देखे सुनेकै हो । के तपाइँले कुनै महिलाले आफ्नै वक्षस्थलले थिचेर प्रेमीको हत्यागर्ने प्रयास गरेको कुरा सुन्नुभएको छ ? सायद छैन होला । जर्मनीमाहालै यस्तै घटना भएको छ । एक जर्मन महिलाले आफ्ना भिमकाय स्तनले थिचेर आफ्नो ब्वायफ्रेण्डको हत्यागर्ने प्रयास गरिन् ।

डी डीआकारका ठूला स्तनले ब्वायफ्रेण्डलाई थिचेर, स्तनको चेँपमाउसको अनुहार फसाएर, स्वास फेर्न नदिइमार्ने योजनातीमहिलाको रहेछ ।

फ्रान्जिस्का ह्यान्सेन नामकीती ३३ वर्षीयामहिलाले आफ्नावकिलब्वायफ्रेण्डलाई स्तनको हतियार प्रयोग गरी मार्ने अनौठो प्रयास गरिन् । धन्नले जोगिएकाती पुरुषले प्रेमिकालेे आफुलाई सेक्स गेम भन्दै स्तनले थिचेर मार्ने प्रयास गरेको उजुरी गरेपछि उनलाई पक्राउगरियो र उनीमाथि हतियारको प्रयोग गरी हत्यागर्ने प्रयास गरेको अभियोग लगाइको छ ।

जर्मनीको एक अदालतमा चलिरहेको मुद्दामा बयानदिने क्रममा ती महिलाले आफु निर्दोष रहेको भन्दै सम्भोगका दौरान पाकक्रिडाका बेलाआफुले ब्वायफ्रेण्डलाई छातिमा लुटपुटाएको दाबीगरिन् । तर टिम स्किमिडिट नामकाती पुरुषले भने आफुलाई भुपु प्रेमिकाले सेक्सका दौरानएक्कासीपक्रिएको र छातिमा दुई स्तनको चेँपमाआफ्नो टाउको बलजफ्तीथिचेर मार्ने प्रयास गरेको बताए ।

निकै बलबानमहिलाले स्तनमाथिँच्दाआफुले सास फेर्न नसकेको, निलो हुँदै गएको, रुन पनिनसकेको र झण्डै मर्ने अवस्थामापुगेको बेलाबल्लतल्लफुस्किन सफलभई नांगै बाहिर भागेको भन्दै उनले छिमेकीले आफुलाई गुहार लगाएको र उद्दार गरेको बताएका छन् । स्मरण रहोस् प्रेमिलाई स्तनमाथिँचेर मार्ने प्रयास गर्ने तीमहिलाब्वायफ्रेण्ड भन्दा झण्डै दोब्बर वजनभएकी रहेछिन् । उनीहरुबीच ४ वर्षदेखि रोमानस चलिरहेको रहेछ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!