Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
Ghajini र Houseful जस्ता चर्चित बलिउड फिल्मकी नायिकाले आत्मा हत्या गरिन भिडियो सहित

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


जेष्ठ २१, भारतको मुम्बईमा बलीउड अभिनेत्री जिया खानले आत्महत्या गरेकी छन । उनले बलिउड फिल्म इन्डष्ट्रिजमा निशब्द, गजनी र हाउसफुल जस्ता चर्चित फिल्महरूमा काम गरेकी थिइन ।
सोमवार जियाले आफ्नो जुहू स्थित घरमा आत्महत्या गरेकी छन । जियाले आफ्नो फिल्मी करिअरको शुरुवात बलिउडका महानायक अमिताभ बच्चनका साथ ‘निशब्द’ फिल्ममा काम गरेर गरेकी थिइन ।
यस बाहेक बलिउड अभिनेता आमिर खानका साथमा उनले फिल्म ‘गजनी’ र अक्षय कुमारका साथमा उनले फिल्म ‘हाउसफुल’ मा काम गरेकी थिइन ।
अन्तिम पटक उनले फिल्मी पर्दामा फिल्म ‘हाउसफुल’ मा देखा परेकी थिइन । यस फिल्ममा अक्षय कुमार र जिया खान बाहेक दीपिका पादुकोण, रितेश देशमुख र लारा दत्ताले पनि अभिनय गरेका छन ।
जिया खानको अन्तिम ट्वीट
जिया खानले गत २३ मे का दिन अन्तिम ट्वीट गरेकी थिइन । उनले यस ट्विटमा लेखेकी थिइन ‘मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ‘।
भिडियो हेर्नुहोस्

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!