Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
खुल्यो ‘महिला हस्तमैथुन’ केन्द्र

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

विश्वमा धेरै वेश्यालयहरु छन् जसमा पुरुष ग्राहक बनेर जान्छन् र महिला यौनकर्मीले ग्राहकलाई यौन सन्तुष्टि प्रदान गर्छन् । तर जापानमा भने महिला ग्राहकलाई लक्षित गर्दै एक महिला मैथुन भट्टी संचालनमा आएको छ । जहाँ ग्राहकको रुपमा यौनका भोका महिलाहरु जानेछन् । तर उनीहरुलाई त्यहाँ कुनै पेशेवर पुरुष वेश्याहरुले सम्भोगको स्वाद चखाउने छैनन्, उक्त भट्टीमा रोजीरोजी रक्सीको स्वादसँगै त्यहाँ रहेका विभिन्न प्रकारका यौन खेलौनाको प्रयोग गरी महिला ग्राहकले सेक्सको तिर्खा मेटाउनुपर्नेछ ।लभ जुली नामको उक्त महिला मैथुन बार जापानको टोकियास्थित शिबुया जिल्लामा खुलेको हो । उक्त महिला मैथुन भट्टीमा विभिन्न प्रकारका रंगीन सेक्स टोय राखिएको छ । भट्टीका प्रोप्राइटर मेगुमी नाकागाआका अनुसार बारमा जाने महिलाहरुले निसंकोच सेक्स टोय छानीछानी मदिराको नशामा सेक्सको आनन्द लिन पाउनेछन् । त्यहाँ केवल सेक्स टोयबाट मैथुन गर्ने मात्र होइन हस्तमैथुनका बारेमा खुल्ला छलफल पनि गर्न पाइन्छ ।महिलाको हस्तमैथुनलाई असामान्य रुपमा लिइने र खाली पुरुषलाई मात्र ध्यान दिइने गरिएकोमा आफुले महिलाको हस्तमैथुनको बारेमा महिलालाई खुल्न सजिलो होस् भनेर यस्तो खालको महिला मैथुन भट्टी खोलेको संचालक बताउँछन् । उक्त मैथुन भट्टीमा व्यवसायिक सेक्स उद्योग क्षेत्र अर्थात् फुजोकुका महिलाका साथै पोर्न भिडियोमा खेल्ने नायिकाहरु मुख्य ग्राहकको रुपमा रहने बताइएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!