Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
चीनमा ४ वर्षको बच्चाले ट्रक चलाएपछि…(तस्विर सहित

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

,एजेन्सी। चीनमा एक चार वर्षिय बालकले ठुलो र गह्रौ ट्रक चलाउँदै गरेको अवस्थामा भेटिएका छन् ।
चिनियाँ प्रहरी ठुलो ट्रकलाइ सानो बालकले चलाउँदै गरेको देखेपछि ‘शक’ भएको थियो।
प्रहरीले सिसिटिभि फुटेजमा बच्चलाई पिताको काखमका बसेर स्टेरिङ चलाउँदै गरेको भेटेको थियो।

त्यसपछि उक्त ट्रकको नम्वर नोट गरेर ट्रकको मालिक सम्म पुगेका थिए।
ट्रकका मालिक झुले आफ्नो छोरालाई ट्रक चलाउन दिएको स्विकार गरेका थिए। उनलाई प्रहरीले चेतावनी दिएर छोडेको छ।

सिसिटिभि फुटेजमा बच्चा आफ्नो पिताको काखमा बसेर व्यस्त सडकमा ट्रकको स्टेरिङ चलाउँदै गरेको देखिएको छ। घट्नाको चीनको जिंगमेन शहरको को हो।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!