Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बाह्रसिंहेको रगतले सेक्स पावर बढाउने

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 सर्प, छेपारो, माछा, बाँदर, कुकुरको मासु खाने विषयमा बहस हुने चीनमा फेरि अर्को नयाँ जनावरको मासु र रगत खाने विषयले चर्चा पाएको छ । यतिबेला चिनियाँको निशानामा बाह्रसिंहे परेको छ ।चीनको नानजिंग प्रान्तका एक किसानले सार्वजनिक गरेको तस्वीरमा त्यहाँका मानिसले निर्ममता पूर्वक बाह्रसिंहेलाई पक्रिएर उसको सिङ् एउटा आरीको सहायताले काटेका छन् । उक्त सिङ्बाट आएको रगत तँछाड मछाड गर्दै पिएका छन् । उनीहरुले खुन पिउँदा सेक्स पावर बढ्ने र स्वास्थ्य पनि मजबुद हुने दाबी गरेका छन् । पछिल्लो समय चीनका ग्रामिण भेगमा बाह्रसिंहेलाई पक्रेर सिङ्को रगत पिउने परम्परा जस्तै बनेको छ ।त्यहाँका महिला, पुरुष, युवा तथा बुढाबुढीले पनि ताजा खुन पिउन हत्ते गर्ने गरेका छन् । गाउँलेले पक्रेकको बाह्रसिंहेलाई समातेर सबै मानिसको अगाडी उसको सिङ्मा काट्दै त्यहाँबाट आएको रगत एक भाँडोमा जम्मा गर्छन् । विचरा त्यो जनावर छटपटाउँदा छटपटाउँदै ज्यान गुमाउन बाध्य हुने गरेकोछ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!