जानिराखौ महिलाहरू फिदा हुने केहि कुराहरू…..
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
|
|
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोसभनिन्छ, महिलाहरुलाई बुझ्न गाह्रो छ तर, यदि एकअर्कामा राम्रो सम्बन्ध छ भने र पर्याप्त सम्बाद हुने हो भने न त महिला न पुरुषलाई बुझ्न गाह्रो हुन्छ । पुरुष साथीहरुकालागि यहाँ यस्ता कुराहरु दिइएका छन् जसमा महिलाहरु फिदा हुने गर्दछन्
खैरो कपालः अहिलेको समयमा धेरै पुरुषसाथीहरुले आफ्नो कपाल कालो बनाउन धेरै प्रयास गर्नुहुन्छ तर याद राख्नुहोस्, खैरो कपालमा पुरुषहरु हँसिलो, शिष्ट र परिपक्क देखिनुहुन्छ । म्याच डट कमले पत्ता लगाएको अनुसन्धान अनुसार ७२ प्रतिशत महिलाहरुले पुरुषको खैरो कपाल मनपर्ने बताएका छन् ।
पसिनाः पुरुषहरुमा आएको पसिनालाई महिलाले सेक्सीको संज्ञा दिने गरेका छन् । पसिनै पसिना भएको पुरुषप्रति महिलाहरु निकै आकर्षित हुने गर्दछन् । युनिभर्सिटी अफ क्यालिफोर्नीयाका अनुसन्धानकर्ताहरुका अनुसार पुरुषको पसिनामा हुने एन्ड्रोस्ट्याडिनोन नामक केमिकलले महिलाको हर्मन लेभल र सेक्सप्रतिको चाहना वृद्धि गर्ने बताएका छन् । तर, यसो भन्दैमा आफ्नो सबै बडी स्प्रे र अत्तर भने नफ्याक्नु होला ।
घरको बोटबिरुवाः बोटबिरुवाको रेखदेख गर्ने र आफ्नो वातावरणको हेरबिचार गर्ने पुरुषहरु महिलाहरुका लागि बढी यादगार हुन्छन् । एउटा बोटलाई राम्रोसँग बढ्नको लागि धैर्यवान्, मायालु र केयर गर्ने मानिसको आवश्यकता पर्छ । एक्सपर्टका अनुसार यदि तपाईंले हप्ताको ३० मिनेट मात्र आफ्नो बगैंचालाई हेरबिचार गर्नुभयो भने यसले तपाईंको स्वास्थ र सेक्स लाइफमा सकारात्मक असर पुर्याउँछ ।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
|
|
|
|

0 comments
Write Down Your Responses