आँधी पीडितका लागि पोर्नस्टारले गरे सम्भोगको लिलामी (फोटोफिचर सहित)
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)  
                                       
| 
 | 
 
 | 
अमेरिकाको ओक्लाहोमामा हालै गएको विनाशकारी आँधीबाट पीडित बनेकाहरुको 
सहयोगार्थ अश्लील चलचित्रमा अभिनय गर्ने पोर्नस्टार हरुले सम्भोग कार्यको 
लिलामी गर्ने घोषणा गरेसँगै त्यसले इन्टरनेटमा ठूलै तहल्का मच्चाएको छ । 
फ्लोरिडामा भएको अश्लील चलचित्र सम्बन्धि प्रदर्शनीका क्रममा आफुहरुले 
छायांकन गरेका विभिन्न खाले यौनक्रिडालाई लिलाम गर्ने बोन्नी रोटेन, इलोडी 
ब्यांग तथा जोन्ना एन्जेल लगायतले बताएका छन् । उनीहरुले खिचेका निकै 
अश्लील भिडियो इन्टरनेटमा अपलोड भएसँगै त्यसप्रति चौतर्फी आलोचना भएको छ । 
पोर्नस्टारहरुले बाढी पीडितको घाउमा नुनचुक छर्कनै धृष्टता गरेको र पीडालाई
 मजाकमा उडाएको धेरैले टिप्पणी गरेका छन् । तर पोर्नस्टारहरुले भने दुखेको 
मन अलिकति भएपनि हँसिलो बनोस् तथा राहत मिलोस् भनेर आफुहरुले आफ्नो 
यौनक्रिडा लिलाम गरेको बताएका छन् ।
  
 | 
| 
 | 
 
 | 




0 comments
Write Down Your Responses