Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
हिराको ग्रह भेटियो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

अमेरिका र फ्रांसको खगोलविदहरुले अंतरिक्षमा आश्चर्यजनक रूपमा एक हिराको ग्रह भेटेका छन् । यस ग्रहको आकार पृथ्वीको भन्दा दुई गुना छ र एक तारालाई चक्कर लगारहेको छ , बिना उपकरण नाङ्गो आखाले यस हिराको ग्रहलाई हेर्न सकिन्छ।

 खगोलविदोंहरुले यस ग्रहलाई “५५ कैंक्री ई ” नाम दिएक छन् । यह ग्रले आफु भन्दा ४० प्रकाश वर्ष टाडा एक सूर्य जस्तो तारालाई चक्कर लगाउदै छ ,एक चक्कर लगाउना मात्र १८ घंटा लाग्छ । यस ग्रहको सतह अन्य ग्रहको जस्तो पानी र ग्रेनाइटको सट्टा हिरा र ग्रेनाइटको छ , घनत्व आठ पृथ्वीको भन्दा ८ गुना छ र तापमान ४८ डिग्री सेल्सियस छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!