Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
कसले बढि गर्छ सहकर्मीसित ‘लभ’ ?

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

कार्यालयमा सँगै काम गर्ने सहकर्मीसँग सम्बन्ध गाँसिनु कुनै नौलो कुरा होइन । तर सबैखाले कार्यालय वा सबैखाने जागिरमा यस्तो सम्बन्ध उत्तिकै चर्को भने हुँदैन । केही जागिर यस्ता हुन्छन् जसका जागिरेहरु सहकर्मीसँगको प्रेम सम्बन्धमा बढि फस्छन् ।
साइस्केल नामक वेबसाइटले हालै गरेको एक सर्भेक्षणले कुन जागिरका मान्छे सहकर्मीसँग बढि प्रेम सम्बन्ध गाँस्छन् भन्ने कुरा देखाएको छ । सर्भेक्षणले दश प्रतिशत मानिसले त सहकर्मीसँगै यौन सम्पर्क समेत राख्ने गरेको समेत खुलासा गर्यो । बिस प्रतिशतले अफिसको समयमा सहकर्मीसँग जिस्किने गरेको बताए । सहकर्मीसँग सम्बन्ध गाँस्ने मामिलामा सबैभन्दा अगाडि कलाकारहरु हुँदा रहेछन् । ८ प्रतिशत भन्दा बढिले आफुले सहकर्मीसँग योन सम्बन्ध समेत राखेको बताएका छन् ।
यस्तो सम्बन्ध राख्नेमा होटलमा कुक को काम गर्नेहरु दोश्रो स्थानमा छन् । तेश्रो स्थानमा वेल्डिङ काम गर्ने मिस्त्रीहरु छन् । शेयर कारोबार गर्ने स्टक कार्यालयमा काम गर्नेहरु सहकर्मीसँग प्रेम तथा यौन सम्बन्ध गाँस्ने मामिलामा चौथो स्थानमा पर्छन् । चिकित्सक तथा नर्स लगायत स्वास्थ्य सेवामा क्रियाशील जागिरेहरु पाँचौ स्थानमा छन् । त्यस्तै औद्योगिक क्षेत्रका मेसिनरी कामदारहरु, अटो क्षेत्रका प्राविधिक, खाद्यान्न सम्बन्धि काम गर्ने तथा तथ्यांक सम्बन्धि काम गर्नेहरु त्यसपछि रहेका छन् ।
सर्भेक्षणमा योजना तथा अन्वेषणको क्षेत्रमा काम गर्ने जागिरेहरु सहकर्मीसँग इलुइलु गर्ने मामिलामा सबैभन्दा कमजोर रहेको देखिएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!