Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
नेपालको शैक्षिक गुणस्तरमा गम्भिर प्रश्न ? (सुधारको खाचो)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

सरकारले शिक्षा क्षेत्रमा अर्वौ लगानी गरेको छ । लगानी अनुसारको प्रतिफल भने घट्दो क्रममा रहेको छ । लगानीका दृष्टिकोणले नेपालको शैक्षिकस्तरमा आमूल परिवर्तन हुनुपथ्र्यो तर, शिक्षाका नाममा ठूलो धनराशी खर्च गरि“दा पनि परिणाम भने खस्क“दै गएको छ ।

शिक्षा मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र अर्न्तर्गत राष्ट्रिय विद्यार्थी उपलब्धी परीक्षण -नासाले )२०६९ मा गरेको र्सवेक्षणको प्रारम्भिक प्रतिवेदनले नेपालको बिद्यालयको शैक्षिक गुणस्तरको अवस्था खस्किएको देखाएको थीयो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!