Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सांसारकै सबैभन्दा सेक्सी मोडल यी हुन्

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


संसारको सबैभन्दा हट र सेक्स मोडलमध्येकी एक हुन अस्ट्रेलियाकी सुपर मोडल मिरान्डाको नाम त तपाईहरुले सुन्नु भएकै होला  उनले एकपटक फेरी आफू संसारको सबैभन्दा सेक्सी मोडल भएको प्रमाणित गरेकी छन् ।
 हालै मियामीमा भएको एउटा हट फोटोसूटका कारण मिरान्डा पुनः एक पटक चर्चाको शिखरमा छिन् । फ्लोरिडा रिसोर्टमा भएको यो फोटोसूट निकै मस्त छन् ।

कालो बिकिनीमा यस अस्ट्रेलियाली मोडलको सौन्दर्य फैलनबाट कसैले रोक्न सकेन । मिरान्डाले यो फोटोसूट कोरा अर्गानिक्स कस्मेटिक ब्राण्डको नयाँ रेञ्ज प्रवर्द्धनका लागि गरेकी हुन् ।

यो फोटोसूटमा मिरान्डाको सुन्दरता हेर्न लायकको थियो । यसो पनि भन्न सकिन्छ कि उनी साँच्चिकै सबभन्दा सेक्सी छिन् । एजेन्सी

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!