Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
नेपालमा राजसंस्था पुनर्स्थापित भएरै छाड्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको दाबी

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

काठमाडौं, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनर्स्थापना भएरै छाड्ने दाबी गर्नुभएको छ।

बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष थापाले राजतन्त्र पुनर्स्थापना हुने र त्यसको स्वरुप भने फरक हुने दाबी गर्नुभयो। उहाले चार दलीय संयन्त्र खारेज नभई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!