Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
एनसेलको २४ घण्टे अफर इन्टरनेट फ्री

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

यसै वर्ष एक करोड ग्राहक आधार पुरयाएको नीजि क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो इन्टरनेट सेवा लिएका ग्राहलाई एक करोड एमबी इन्टरनेट (डाटा) निशुल्क दिने भएको छ। एनसेलले सोमबारका लागि यो इन्टरनेट सेवा निशुल्क दिन लागेको हो। एनसेलले आफ्ना ग्राहकलाई एसएमएस गरेर यसखालको निशुल्क इन्टरनेट २४ घण्टाका लागि दिएको जनाएको छ। उसले हरेक ग्राहकलाई तीन एमबी डाटा सित्तैमा दिन लागेको हो।

एनसेलले *9997# डायल गरेर तीन एमबी निशुल्क डाटा पाउन सकिने जनाएको छ। चैत मसान्त सम्मको तथ्यांक अनुसार एनसेलका ३३ लाख ५१ हजार सातसय ३७ ले इन्टरनेट सेवा चलाउँछन्। यो संख्यालाई आधार मानेर हेर्ने हो भने एनसेलले सोमबार २४ घण्टाका लागि निशुल्क दिने भनेको इन्टरनेट सेवा एककरोड ५५ हजार दुईसय ११ एमबी हुन्छ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!