Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सेक्स गर्दागर्दै ज्यान गयो”हेर्नुस भिडियो (मात्र “चार ओटा श्रीमतीसँग दैनिक २ पटकको दरले )

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


सबै लाई लाग्छ सेक्स मान्छेका लागि अनिवार्य कुरा हो । तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेझैँ सेक्स भन्ने चिज बढि भयो भने पनि त्यसले हानी अवश्य गर्छ । सामान्य हानीको त के कुरा आवश्यकताभन्दा वा क्षमताभन्दा बढि सेक्स गर्दा ज्यानै समेत जाँदो रहेछ । यस्तै भएको छ नाइजेरियाका एक उद्योगपतिलाई । ६ स्वास्नीका लोग्ने रहेका ती मान्छेको आफ्नी पाँचवटी श्रीमतीसँग लगातार सेक्स गर्दा ज्यानै गएको छ । छैटौँ श्रीमतीसँग मात्र सेक्स गर्दा अरु पाँचवटी श्रीमतीले डाहा गरेर कचकच गरेपछि ती मान्छेले पाँचवटी श्रीमतीसँग लगातार लामो समयसम्म सेक्स गरेका थिए ।
बेनु राज्यका ओनोजा नामका ती पुरुष रातको तिन बजे रेष्टुरेन्टबाट घर फर्किएर कान्छी श्रीमतीलाई मात्र लिएर कोठामा सुत्न गएपछि अरु पाँचवटी श्रीमती रिसले आगो बनेछन् । उनीहरु सामुहिक रुपमा चक्कु र लट्ठी लिएर लोग्ने भएको ठाउँमा गएर आफुहरुलाई पालैपालो सम्भोग गर्न आग्रह गर्दै नगरेमा ज्यानै लिने धम्की दिएछन् ।
बिचरा ती लोग्ने चारवटीलाई त सकिनसकी सेक्सको स्वाद चखाएछन् तर जब पाँचौँ स्वास्नी सँग सेक्सका लागि ओछ्यानमा सुते उनको सास त्यहीँ बन्द भयो । सेक्स गर्दागर्दै लोग्नेको ज्यान गएपछि ती पाँचवटी स्वानी डरले जंगलतिर भागेछन् ।
तर प्रहरीले २ जना महिलालाई भने पक्राउ गर्न सफल भएको छ ।

भिडियो हेर्नुस

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!