Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सेक्सको स्वाद छिटो लिनेमा केटीहरु अघि ! कसरी लिन्छन त हेर्नुस भिडियो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

बेलायतमा गरिएको एक अध्ययनले केटाहरु भन्दा केटीहरुले सानै उमेरमा सेक्सको अनुभव लिने गरेको देखाएको छ । अध्ययनले १६ वर्षे जोवन अघि नै सेक्सको स्वाद लिनेमा किशोर भन्दा किशोरीहरु अघि रहेको देखाएको हो ।
१६ देखि २४ वर्ष उमेर समूहका केटाकेटीहरुमा गरिएको सर्भेको नतिजा अनुसार सयमा २७ जना केटीहरुले १६ वर्ष अगावै सम्भोगको स्वाद चाखेका छन् । तर १६ वर्षअघि नै सेक्स गर्ने केटाहरुको संख्या भने कम छ । नतिजा अनुसार सयमा २२ जना केटाहरुले मात्र १६ वर्ष नपुग्दै सम्भोगको अनुभव लिन पाएका छन् ।
अध्ययन अनुसार केटीहरुमा सानै उमेरमा सेक्स गर्ने दर पुस्तै पिच्छे बढ्दै गएको छ । तर केटाहरुको हकमा भने सानो उमेरको सेक्सको दरमा खासै बढोत्तरी भएको नपाइएको बताइएको छ । अझ अर्को रोचक कुरा त के भने १६ देखि २४ वर्ष उमेर समूहका केटाकेटी मध्ये हरेक दशमा १ जनाले आफ्ना १० जनाभन्दा बढि सेक्स पार्टनर रहेको बताएका छन् ।
बेलायतको लेबर पार्टीको छायाू सरकारका स्वास्थ्य मन्त्रीले पछिल्लो रिपोर्टले अनुसार बेलायती संमाज अश्लील बन्दै गएको तथा कम उमेरका किशोरीहरुमा यौनिकता चरम भएको देखिएको बताए ।


भिडियो हेर्नुस

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!