Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
श्रीमतीको गुप्तांगमा ताल्चा ठोक्नेलाई १० वर्ष जेल

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

श्रीमतीको गुप्तांगमा ताल्चा ठोक्नेलाई १० वर्ष जेल

आफ्नी श्रीमतीको गुप्तांगमा ४ वर्षसम्म ताल्चा लगाइदिने एक मुर्ख तथा सनकी पुरुषले अब १० वर्ष जेलको हावा खानुपर्ने भएको छ । ती पुरुषले १० वर्ष कैद मात्र होइन १६ सय रुपैयाँ जरिवाना समेत तिर्नुपर्नेछ । खबर भारतको मध्यप्रदेशको हो । इदरिस नगको मूसाखेडीका नत्थुलालले आफ्नी श्रीमतीको गुप्तांगमा ताल्चा मारेको आरोपमा स्थानीय अदालतले उनलाई कैद तथा जरिवानाको सजाय सुनाएको हो ।

गएको जुलाई महिनामा नत्थुलालले आफ्नी श्रीमतीको गुप्तांगमा ताल्चा मारेको खुलासा भएको थियो । लोग्नेको यातना बाहिर भन्न नसकि विष खाएर मर्नका लागि विष सेवन गरेकी अभियुक्तकी पत्नीलाई उपचारका लागि अस्पताल लगियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकहरुले उनको योनीमा ताल्चा लगाइएको थाहा पाए । होसमा आएपछि ती महिलाले डाक्टरहरुसँग आफ्नो गुप्तांगमा लागेको ताल्चाको फेहरिस्त कहँदै आफुमाथि लोग्नेले शंका गरेर ४ वर्षदेखि योनीमा ताला लगाइदिएको बताएकी थिइन् । घटना सार्वजनिक भएपछि प्रहरीले ती महिलाका श्रीमान नत्थुलाललाई पक्राउ गरेको थियो र उनी विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा सुनुवाइका क्रममा ती पीडित महिलाले आफ्नो श्रीमानले गल्ती गरेको भएपनि उसलाई छाडिदिन र माफी दिन न्यायाधीश सँग अनुरोध गरेकी थिइन् । तर अपराधको गम्भीरतालाई मध्यनजर गर्दै न्यायाधीशले नत्थुलाललाई सफाइ दिन अस्विकार गरे ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!