Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सैनिकलाई पनि बलात्कार गर्ने महिला(भिडियो)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


कुनै पनि देशमा गृहयुद्ध चलिरहेका बेला सेनाले विद्रोही भएको आरोपमा महिलाहरुलाई अपहरण गरेर बलात्कार गर्ने तथा हत्या समेत गर्ने गरेका समाचार हामीले सुन्दै आएका छौ । यस्तो मामिलामा बिद्रोही  समूहका सेनाहरु पनि लागिपरेकै हुन्छन् । तर जिम्बाबेमा भने एक सैनिकलाई महिलाहरुले नै अपहरण गरी बलात्कार गरेको खबर र्सार्वजनिक भएको छ । २५ वर्षा ति सैनिकलाई महिला बलात्कारीको समूहले अपहरण गरी ४ दिनसम्म बलात्कार गरेको र त्यसपछि मात्र मुक्त गरिदिएको समाचार छ । प्रहरीले घटनाको पुष्टि गर्दै अपराधीहरुको खोजी भैरहेको जनाएको छ ।

समाचार अनुसार अप्रिल महिनाको १९ गतेको राति कारमा चढेर आएका महिला बलत्कारी अपहरणकारीले ती सैनिकलाई गाडिमा लिफ्ट दिने बहानामा अपहरण गरे । अपहरणकारी महिला बलात्कारीसँगै गाडिमा केही पुरुष पनि रहेका र पछि आफुलाई गाडीबाट ओरालिदिन आग्रह गर्दा चक्कु देखाएर धम्काएका ती पीडित सैनिकका भनाइ छ । उनलाई त्यसपछि आँखामा कालोपट्टी बाँधेर एक अपरिचित घरमा लगेछन् ।

त्यसपछि एउटा कोठाभित्र लगेर ती सैनिकका लुगा सबै फुकालेर नांगै पारेछन् र उनको मोबाइल र उनीसँग भएको पैसा पनि लुटेछन् । त्यसपछि विभिन्न महिलासँग पटकपटक उनलाई सेक्स गर्न बाध्य पारियो । ५ दिनसम्म मज्जा लुटेपछि ती सैनिकलाई महिला बलात्कारीले दंगाम्बुरा पर्वतीय क्षेत्रमा लगेर छाडेका थिए । बलात्कारीहरुले ती सैनिकको देब्रे खुट्टामा ढुंगाले हानेर गहिरो चोट समेत लागेको बताइएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!