Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
एउटा ओछान् मा ४०० पटकसम्म सेक्स video

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


बेलायतमा हालै एक अनौठो सर्वेक्षण भएको छ । जसमा दाबी गरिएको छ कि त्यहाँको एक ओछ्यान १० वर्षमा ७ सय २० घरेलु झगडा र ४ सय ८० पटक सेक्स सम्बन्धित गतिविधिको साक्षी बन्छ ।

अध्ययनले यो पनि देखाएको छ कि बेलायतीहरु १० वर्षमा मात्रै २ वर्ष र ८ महिना आफ्नो ओछ्यानमा सुत्ने गर्छन् । त्यस्तै यस समयमा ३ हजार ६ सय ४० पटक अंगालो मार्ने काम हुन्छ भने ४ हजार १ सय ६० पटक चुम्बन हुने गर्छ ।
यसबाहेक १० वर्षमा एक ओछ्यानबाट औसत ३ हजार ६ सय ५० ट्वीस र १४ हजार ६ सय टेक्स्ट म्यासेज गरिने गरिन्छ ।

डेलिमेलमा प्रकाशित रिपोर्ट बमोजिम बेलायतीहरु १० वर्षमा ३८ घण्टा ५० मिनेट फोनमा कुरा गरेर बिताउने गर्छन् भने ७० दिन भन्दा धेरै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा समय व्यतित गर्ने गर्छन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!