Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
पहेलो विकिनीमा लुसीको घाइते बनाउने जवानी (फोटो video सहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 मारियो फाल्कोनले चिट गरेपछि मोडल लुसी मेक्लेनवक्र्स धेरै नै दुखीत भएकी कारण २२ बषिर्या यि मोडलले आफुलाई फ्रेस बनाउन पानीलाई नै रोजिन् । फ्याशनमा निक्कै ध्यान दिने यि मोडलले आफ्नो ध्यान अन्तै लैजाने खुबै प्रयास गरेकी थिइन् । उनले स्पेनको एक स्विमिङ पुलमा पहेलो विकिनीमा आफुलाई उभ्याएकी हुन् । पहेलो विकिनीमा साह्रै सेक्सी देखिएकी लुसीको जवानी घाइते पार्ने खालको थियो । घाइते मन लिएर पौडी खेल्न पुगेकी लुसीले तनाव भुल्ने प्रयास गरेकी थिइन् । टेलिजिभन स्टार लुसीले छोटो समयमात्र पुलमा बिताएकी थिइन् ।




(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!