Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
ब्लु फिल्मको नक्कल गरेर मलद्वारमा माछा छिराउने को हालत …………

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

सेक्सको नसामा चुर्लुम्म दुबे पछी मान्छेले के सम्म गर्दोरहेछ ? ज्यानै फालेर यौनको तिर्खा मेटाउन पछी नपर्ने हुँदोरहेछन् कोही कोही । चीनमा भएको छ यस्तै । सेक्सको अति इच्छाले पागल बनाएपछि चीनका एक युवकले आफ्नो मलद्वारबाट जिउँदो माछा घुसाएका छन् ।

दक्षिण चीनका ती अविवाहित युवकले ब्लु फिल्मको सिको गर्दै आफ्नो मलद्वारबाट जिउँदो हिलेमाछा छिराएका थिए । ग्वांगडोङ प्रान्तका यी युवक मलद्वारबाट छिरेको माछो भित्रै सलबलाउन थालेपछि आफ्नै अस्पताल आएर डाक्टरसँग गुहार मागेका थिए । पोर्नका अम्मली बनिसकेका ती तन्नेरी मलद्वारबाट जिउँदो हिले माछा छिराउँदा झण्डै चिलिम फर्किएनन् । मलद्वारबाट छिरेको माछो आन्ध्राबाट भित्र छिरेर हिँड्न थालेपछि उनी इन्तु न चिन्तु भए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगियो ।
चिकित्सकहरु पनि उनको समस्या देखेर तिनछक परे । लामो शल्यक्रियापछि उनको मलद्वारभित्र छिरेको २० इन्च लामो एसियन धाप प्रजातिको हिलेमाछा बाहिर निकालियो । बाहिर निकाल्दासम्म पनि त्यो माछा जिउँदै रहेको र बाहिर निकालेको केही बेरपछि मरेको चिकित्सकहरुले बताए ।

विचार ती मान्छे मलद्वारमा माछा छिराउँदा आफै झण्डै मृत्युको मुखमा परेनन् अझ उनीमाथि प्रहरीले उल्टै जनावरमाथि निर्दयी व्यवहार गरेको आरोपमा समेत सोधपुछ गर्ने भएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!