Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सबैभन्दा लामो खुट्टा हुनेले पाइन् जागिर (फोटो सहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

विश्वमा सबैभन्दा लामो खुट्टा भएकी महिला को हुन् ? यो धेरैको जिज्ञासाको विषय बन्न सक्छ । रसीयाली मुलकी अमेरिकी महिला स्भेत्लाना पांक्रातोभा विश्वको सबैभन्दा लामा खुट्टा भएकी महिला हुन् ।
सन् २००३ मा विश्वमा सबैभन्दा लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएकी यिनको किर्तिमान अझै सम्म कसैले पनि तोड्न सकेको छैन ।
खुसीको कुरा, यी ४१ वर्षकी पांक्रातोभाले जागिर पनि पाएकी छिन् । अमेरिकाको भर्जिनियास्थित एक जर्ज म्यासन स्कुलमा उनले बास्केटबलको सहायक प्रशिक्षकको जागिर पाएकी छिन् ।
यसअघि पनि खेलाडीको रुपमा रहेकी यिनले सन् २००० मा खेलजिवनबाट सन्यास लिएकी थिइन् । उनले आफ्नो खेल जिवनमा बास्केटबलमा निकै चर्चा कमाएकी थिइन् र केही विश्व रर्ेकर्ड पनि कायम गरेकी थिइन् ।
यी महिलाका खुट्टा ४ फिट ४ इन्च लामा छन् । यिनले आफ्नो नयाँ भूमिकाप्रति खुसी व्यक्त गर्दै आफुले विद्यार्थीहरुलाई राम्रोसँग बास्केटबल सिकाउने बताएकी छिन् ।



(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!