Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बाँदरको हातमा आईरन चक्कि

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

थापाथलीका बाँदर र मान्छे बीच दोन्द जारी छ | एक गर्ववती महिला बुधबार दिउसों एसको सिकार भईन | प्रसुती ग्रीयबाट स्वस्थ्य परिक्षण गराएर फर्केकी ६ महिनाकी गर्ववती बिनिता चित्रकार को आईरन चकि लगायत औषधी बाँदर ले खोस्यो | उनी रित्तै घर फर्किन |
म हिड्दै थिए एक्कासि बाँदर आएर औषधीको पोको लाग्यो, चित्रकारले भनिन, हेर्दा हेर्दै बाँदर बाँदरनी मिलेर सबै औषधी खाए | कलंकी बाट अएकी चित्रकारले आफुले किनेको करिब ३ सय रुपयांको औषधी तीन मिनेट मा नै बाँदर ले सखाप पारेको बताईन |

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!