Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
उम्लेको पानी यसरी लोग्नेको लिंगमा ( हेर्नुस त भिडियो)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

धन्य हामी भाग्यमानी रहेछौँ र केवल डाडु पनिउँको चोट मात्र भोग्नुपर्ने रहेछ किन भने  स्वास्नी रिसाइ भने डाडु पनिउँको झटारो फाल्छे भन्ने उखान हुन्छ हाम्रो गाउँघरमा ।
कोलम्बियामा एक जना महिलाले रिसको झोँकमा आफ्नो लोग्नेको लिंगमा तातो उम्लिएको पानी खन्याइदिएकी छिन् । लोग्ने सुतेको मौका पारी ती महिलाले उसको लिंगमा तातो पानी खन्याइदिएकी हुन् ।
लोग्नेले आफ्नो आँखा छलेर अर्कै केटीसँग मस्ती गरिरहेको गाइँगुइँ सुनेकी ती महिलाले सोही रिसको झोँकमा लोग्नेलाई बराल्ने उसको लिंगमाथि रिस पोखिन् । न्युयोर्क डेलीमा छापिएको खबर अनुसार योलिवेल लोपेज नामकी महिलाले आफ्नो लोग्ने नेफर नेतनमाथि यस्तो अत्याचार गरेकी हुन् । एक जना महिलाले फोन गरेर आफु नेफरको रखौटी भएको र आफुहरुबीचमा सेक्स पनि भएको भन्ने कुरा लोपेजलाई बताएपछि रिसले चूर बनेकी लोपेजले लोग्ने सुतेको मौका पारी उसको लिंगमाथि तातो पानी वर्षाइन् ।

भिडियो हेर्नुस

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!