Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बुहारीका दाजुसँग सासु सुटुकै

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

चैत्र ४ -  उदयपुरको त्रियुगा नगरपालिका– १ बोक्सेकी ५० वर्षीया डम्बर हीरा मगर (राई) उदयपुरको हँडिया गाविस–७ इकराका १८ वर्षीय ज्वाइँ ध्रुव बस्नेतसँग भागेकी छिन् ।

दुई छोरा र दुई छोरीकी आमा हीराले आफ्ना ४८ वर्षीय श्रीमान अम्बरबहादुर मगरलाई छाडेर गएकी हुन् । उनले करीब ६ लाख रुपैयाँ बराबरको सम्पत्ति समेत बेपत्ता बनाएको पीडित अम्बरले बताए ।

उनले ७ तोला सुन, करीब १ लाख ६९ हजार नगद र अन्य धनमाल लगेको बताइएको छ ।

हीरा आफ्नै जेठा छोरा वर्ष १७ को मिलन मगरको श्रीमतीका दाजु ध्रुबसँग शनिबार राति घरबाट भागेकी हुन् ।  श्रीमती गएपनि आफ्नो सम्पत्ति फिर्ता हुनुपर्ने माग पीडित श्रीमानको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!