Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
अफ्रिकी आदिवासीको विचित्र संसार (फोटोफिचर सहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 अफ्रिकालाई विचित्रताको महादेश पनि भनिन्छ । यहाँ मानव सभ्यताको प्राचिनतम कुरा देखि लिएर आधुनिक चित्र पनि देख्न पाइन्छ । अफ्रिका कालो महादेशका नामले पनि चिनिन्छ । तर संस्कृतिका हिसाबले यो निकै उज्यालो छ । यहाँ असंख्य मौलिक आदिवासी पहिचान तथा संस्कृति विद्यमान छन् । इथियोपियाको वमो आदिवासी समूदाय पनि यस्तै अनौठो पहिचान सहितको आदिवासी समुदाय हो ।1

निकै कलाप्रेमी मानिने यो आदिवासी समुदाय जंगलमै बस्ने गर्छ । यिनीहरुले अनुहारमा विभिन्न खाले रंग पोतेका हुन्छन् र सरीरमा पनि विभिन्न खालका कलाकृति बनाउँछन् । यो आदिवासी समुदायको जनसंख्या २ लाख छ । हेरौँ वमो आदिवासीको विचित्र संसार











(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!