Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
लिंगै नभएकाको पनि यत्रो पुरुषार्थ ?

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


देख्दा गठिलो जिउ, चकलेटी अनुहार हट्टा कट्टा सरिर साँच्ची एन्ड्रियु वार्डललाई देख्दा जो कोही आइमाई पानी पानी हुन्छन् । त्यसैले होला उनले अहिलेसम्म १ सय जना युवतीसँग ओछ्यान तताइसके । आखिर एक हट्टाकट्टा युवकले सयवटी युवतीलाई पट्यायो त के अनौठो भयो ? तर वार्डलले १ सय वटा तरुनी पटाउन सक्नु अनौठो मात्र होइन ठूलै आश्चर्य हो । किनकी वार्डलको जन्मदाखेरी नै पुरुष यौनांग अर्थात लिंग थिएन ।2

लिंग नभएका पुरुषले १ सय जना महिलासँग सहबास गर्न सफल हुनु अनौठो कुरा नै मान्नुपर्छ । विचरा उनी आफ्नो लिंग नभएकाले मानसिक रुपमा पनि विक्षिप्त थिए । त्यसैले कुनैबेला उनले आत्महत्याको प्रयास पनि गरे । तर अब उनका खुसीका दिन फिर्दैछन् । सर्जरी गरेर उनमा कृत्रिम लिंग प्रत्यारोपण गरिँदैछ । कुमको मांशपेशीबाट निर्माण गरिएको कृत्रिम लिंग उनको यौनांगस्थलमा प्रत्यारोपण गरिनेछ । यो सँगै ३९ वर्षे वार्डल कृत्रिम लिंग प्रत्यारोपण गर्ने विश्वको पहिलो पुरुष बन्नेछन् ।


वंशाणुगत रोगका वार्डलमा जन्मिँदाखेरी नै लिंग थिएन । उनका अण्डकोष भएपनि लिंग थिएन । बेलायतको वेल्समा एक कुमारी आमाबाट जन्मिएका वार्डलको अवस्था देखेपछि त्यसबेला सत्र वर्षकी मात्र रहेकी उनकी आमा आत्तिइन् । भाग्यवस एक निसन्तान दम्पतीले वार्डललाई धर्मपुत्र बनाउनका लागि अपनाए । अहिले वार्डल ३९ वर्षका भैसकेका छन् । बधाइ छ, पुरुषार्थ पाउन थालेका वार्डललाई ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!