Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
स्तन देखाउने युवतीलाई मात्र निःशुल्क प्रवेशको अफर

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


आजकल मार्केटिङ यति जटिल भैसक्यो कि सामान्य तरिकाले केही कुरा भनेर कसैले सुन्नेवाला नै छैन ।

सायद त्यही भएर आजकल पश्चिमा मुलुकहरुमा आफ्नो चिजको प्रचार गर्न नयाँ नयाँ तरिका अपनाइन्छ ।

बेलायतको एक नाइट क्लबले नयाँ काइदा अपनाएको छ । क्लवले आफ्नो बक्षस्थल बीचको भाग (क्लिभेज) देखाएर आउने महिलाहरुलाई निःशुल्क प्रवेश दिने प्रस्ताव अघि सारेको छ ।

‘नेशनल क्लिभेज विकेण्डर’ले कशिलो ब्रा तथा कपडामा पोटिला स्तन देखाएका युवतीहरुको तस्वीर टाँसेको छ । क्लबले आफूहरुको प्राथमिकता स्तनको आकार नभइ प्रस्तुती भएको बताएको छ ।

यो अफर अपि्रल ४ बाट ६ गतेसम्म मात्र लागू हुनेछ । क्लबका मालिक हारुन स्टोनले भने यो एक उत्सव जस्तो भएको दावी गरेका छन् । क्लबको क्षमता १५ सय मानिस अटाउने छ ।

यद्यपी यसको चर्को विरोध भएको छ । लेबर पार्टीका एक पार्षदले तीन पाउण्डका लागि स्तन देखा भन्नु अपमानजनक भएको बताए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!