यी जनावरले त भ्यालेन्टाइन डे मनाए तपाइले ?
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
माया प्रेम मान्छेले मात्र गर्छ ? होइन । प्रकृतिका सबै जिवहरुमा प्रेम तथा
संवेदना हुन्छ । त्यसैले होला यिनीहरुले पनि जोडी बनाउँछन् र सृष्टि
चलाउँछन् । ढुकुरको जोडी, परेवाको जोडी, धनेषाको जोडी जस्ता केही चराहरुका
प्रेम जोडि त मान्छेकै लागि समेत उदाहरणीय छन् । यहाँ थप अरु
जनावरका प्रेम जोडी प्रस्तुत छ जसलाई हेर्दा अवश्य पनि तपाइँको मन
प्रेममय बन्नेछ ।
|
|
0 comments
Write Down Your Responses